विशेष

जसपा सरकारबाट बाहिरिने निश्चित, उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ । सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो । अध्यक्ष यादवले सरकार�. . .


कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ । कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा म�. . .


विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगर । विराटनगरमा ब्रोइलर कुखुराको अभाव हुँदा मूल्यमा उतार चढाव भएको छ । काठमाडौंमा माग बढेपछि पूर्वका किसानले उत्पादन गरेका कुखुरा उता पठाउन थालिएको छ । सप्तरी र चितवनमा उत्पादन भएका कुखुरा पनि काठमाडौं केन्द्रीत भएर पठाउन थालिएको छ । खुल्ला सीमानाका हुँदै भारतबाट भित्रने कुखुरा समेत भारतमा �. . .


विराटनगरको बगैँचामा पुर्ण राईलाई ‘आई लभ यु’ को वर्षा

प्रेम देवान विराटनगर । विराटनगरको गर्मी । साँझ पर्दै जादै थियो । किशोर किशोरीहरुको हुल कार्यक्रम स्थल तिर जानको लागि तछाड र मछाड हुँदै थियो । दृष्य थियो विराटनगर ८ स्थित हाटखोलामा भुपाल राईले संचालनमा ल्याएको ‘फन एण्ड फुड रिर्सोटको बगैचा’ को । शनिबार दिनभर चर्को घाम । त्यही दिनभरीको बेलुकी पख बगैचामा. . .


विराटनगरको पानी निकासमा प्राविधिक त्रुटी, ‘क्याचेमन एरिया’ अनुसार छैनन् नाला

विराटनगर । प्रि–मनसुनमै रुपन्देहीको बुटबल बजार जलमग्न भएपछि त्यसले विराटनगरवासीलाई पनि झस्कायो । विराटनगर महानगरपालिकाको १, २, ४, ५, ६, ७ ८, ११, १२, १४, १६, १८, १९ नम्बर वडाका झण्डै छ हजार नगरवासी बाढीको जोखिममा रहेको तथ्यांक छ । संभाव्य प्रकोपको आंकलन तथा संभावित प्रभाव क्षेत्रको नक्साङकनमा समेटिएका यी वड�. . .


कोशीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने भएका छन् । वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रम�. . .


लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

रामग्राम(परासी) । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो । हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्�. . .


नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहालले सरकारी र निजी संस्थाले उपलब्ध गराउने नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्ने बताएका छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक बनाउने बताएका हुन् । ‘नर्सहरूको स. . .


मन्त्रिपरिषद्मा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट निवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जनालाई पनि नसमेटेर संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको प्रस्तावनामै उल्लेखित समावेशी सिद्धान्तको बर्खिलाप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई �. . .


डा. गोविन्द केसीको पुनः अनशन सुरु

काठमाडौं । डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको प्रमुख मागसहित शनिबारदेखि पुनः अनशन सुरु गरेका हुन् । सशस्त्र द्वन्द्वको नेतृत्व गरेर सत्य तथा निरुपणलाई टुंगोमा नुप¥याएकाले उनले राजीनामा दिनुपर्ने माग डा. केसीको छ । ‘लोकतान्त्रिक मू. . .


तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो. . .


समाचार टिप्पणी:कोशी प्रदेशः प्रचण्ड, ओली र देउवाको कठपुतली

काठमाडौं । केन्द्रमा दलहरुबीच फेरिइरहने समीकरण र नयाँ गठबन्धनसँगै कोशी प्रदेश सरकार अस्थीर बन्ने गरेको छ । दलीय समीकरण फेरिएसँगै प्रदेशमा त्यसको प्रत्यक्ष असर देखिने गरेको छ । हालै कोशी प्रदेश सरकारको नेतृत्व फेरिएर अस्थीरतालाई निरन्तरता दिएको भनेर टिकाटिप्पणी भैरहेको छ । अस्थीरताको निरन्तरताक�. . .