विराटनगर । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा सरु गर्न दुई पक्षीय सम्झौता भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरबीच सम्झौता भएको हो । अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार सम्झौता भएसँगै सेवा संचालनको बाटो खुलेको छ । कलेज. . .
भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले कुनै समस्या नआए असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका बताउनुभयो । यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । देशका ७७ जि�. . .
विराटनगर । सोलुखुम्बुका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीको घरमा कालो झण्डा राखिएको छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानसहितको नामाकरणको पक्षमा रहेका पहिचानवादीहरुले मन्त्रीको व्यक्तिगत घरमा कालोझण्डा राखेर विरोध जनाएका हुन् । उनीहरुले को�. . .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारअन्तर्गतका कर्मचारी खटनपटनमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको बताउनुभएको छ । सङ्घीय निजामती सेवा ऐन, कर्मचारी व्यवस्थापन र स्थानीय तहमा देखिएका समस्याबारे आज प्रतिनिधिसभाको बैठकमा मन्त्री मोदीले सङ्घ, प्रदेश तथा. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं र महिला उद्यमी समिति मोरङको २० औं साधारणसभामा बोल्नु हुँदै मुख्यमन्त्री कार्कीले उत्पादित वस्तुको बजार. . .
काठमाडौँ । राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक विषयसँगै सांस्कृतिक–साहित्यिक विषय पनि यस वर्ष चर्चामा रहेको छ । राष्ट्रियस्तरमा मात्र होइन, अन्तराष्ट्रियस्तरमा पनि धेरै साहित्यिक–सांस्कृतिक गतिविधि भए । यसबाट हाम्रो संस्कृति, साहित्य, कला, संस्कृति, भाषालगायत पक्ष अझै मजबुत र स्थापित हुँदै गएको छ । . . .
झापा । कक्षा १२ उत्तीर्ण न्यून दृष्टियुक्त जेठा मुर्मु अचेल दिनभरि झापाका सहरी चोकमा ट्र्याकमा गीत गाएर नगद सङ्कलन गरिरहेको भेटिनुहुन्छ । चोकको एउटा कुनामा बसेर सुरिलो स्वरमा उहाँले गाएको गीत सुनेपछि दाताको मन पग्लिन्छ र केही नगद सहयोग गर्छन् । न्यून दृष्टियुक्त रोजिना खातुन पनि उसैगरी सडकमा गीत सु�. . .
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले . . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिए�. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोह परिचालित भएको पाइएको छ । प्रहरीले चैत लागेपछि मात्रै संगठित गिरोहमा संलग्न रहेका दुईजना भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट एकथान स्कुटर र चारथान मोटरसाइकल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी न. . .
झापा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् । “तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फु�. . .
काठमाडौँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटी. . .