काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देशसम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । आगामी अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । मलेसियामा हुने आगामी भदौ १४ देखि २३ गतेसम्म आयोजना हुने आइसि. . .
सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन् । उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । . . .
डेङ्गीले महामारीको रूप लिएपछि धरानमा स्वास्थ्य आपत्काल घोषणा गर्न स्थानीय प्रशासनले सिफारिस गरेको छ । आज शुक्रवार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले धरानलाई स्वास्थ्य आपत्काल घोषणा गरेर डेङ्गीविरुद्ध तीव्र अभियान चलाउन गृह मन. . .
बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । . . .
काठमाडौँ। आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको जानकारहरु बताउँछन् । युवा लक्षित गरी ल�. . .
विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो । न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा �. . .
विराटनगर । जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराए�. . .
विराटनगर । निजी विद्यालय सञ्चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता आएको भन्दै आन्दोलन स्थगन गरेको हिसानका कोशी अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् । मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक सरोकारवालाहरुसँ�. . .
विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो । मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमि�. . .
किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थिय�. . .
विराटनगर । विराटनगरमा नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित स्टेसन संचालनमा आउने भएको छ। विराटनगर ११ स्थित बस पार्क परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणपछि भदौ दोस्रो सातासम्ममा संचालन आउने भएको हो। प्राधिकरणका अनुसार कोशी प�. . .
सुजता लिम्बू विराटनगर । इटहरीकी रीता राई दैनिक उपभोग्य समान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन् । सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे । अघिल्ला पटक आउँदा त्यस्तो नभएपनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमलमा परिन् । जोगबनी प्रवेश �. . .