विशेष

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हु. . .


विराटनगरमा राजमार्ग पार्किङ, दुर्घटनाको जोखिम

इन्दु साह विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अगाडि ६ लेन हाईवे सडकमा दैनिक जसो ५ देखि ८ वटासम्म पिकप भेन पार्किङमा राखिएको हुन्छ । राजमार्गमा सवारी पार्किङको विषय भने कसैको चासोको विषयमा पर्दैन । राजमार्गमा भईरहेको अव्यवस्थित पार्किङको विषय ट्राफिक प्रहरी र नगर प्रहरीलाई सम�. . .


खोलाखोल्सीको निगुरो सहर बजारमा

भोजपुर । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठूला सहरमा पुग्न थालेको हो । टेम्केमैयुङ– ५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, . . .


संविधान दिवस : थाहा नहुनेलाई कुन ठाउँ ?

इन्दु साह विराटनगर । विराटनगर–२ शंखरपुरमा बुधबार बिहान बाटोमा भेटिए मो.इस्लाम । ७० वर्षीय इस्लाम फोहोरवहाक हुन् । आम नगरवासीमा उनले गर्ने काम हेपिएको भएपनि उनका कामले दिने योगदान भने कसैको भन्दा कम हुँदैन । संविधान दिवस असोज ३ गते मनाउने दिन सडकमा भेटिएका इस्लामलाई यस बारेमा कुनै जानकारी छैन । नेपालम. . .


विराटनगर–१४ स्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यलयको गाडीमा कसले आगजनी गर्यो (फोटो फिचरसहित)

प्रेम देवान विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परीसरमा पार्किङ गरी राखेको त्रिभुवन विश्वविद्यालय क्षेत्रिय परीक्षा नियन्त्रक कार्यालयको गाडीमा आगजनी भएको छ । बुधबार विहान ५ बजेको समयमा अज्ञात समुहले पार्किङ गरिएको बा.७ च ८२३८ नम्बरको गाडीमा आगजनी गरेको हो । आगजनीका कारण गाडी काम नलाग्ने . . .


महेन्द्र मोरङमा उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन, परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थीले दिएको परीक्षाको उत्तरपुस्तिका साटफेर विरुद्ध आन्दोलन चलिरहेको छ । मानवीकी संकाय, स्नातक तह पहिलो वर्ष अग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरेको विषय चर्कदैं गएको हो । २०७८ मंसिरमा भएको पहिलो वर्षको अंग्रेजी व�. . .


संविधान जारीमा खुशी, दिवस मनाउँदा झर्को

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । ‘नेपालको संविधान २०७२’ जारी भएको आठ वर्ष पूरा भएको छ । जुन दिनको सुयोगको रुपमा आजकै दिन संविधान दिवस परेको छ । संविधान जारी भएर बितेका आठ वर्ष, देशमा तीन तहका सरकारको फरक अभ्यास चलिरहेको छ । नेपाल र नेपालीको भविष्यलाई उज्यालो ब. . .


विचार : संविधानले सम्झिएका सुशील र सुवास

एकराज पाठक/रासस काठमाडौँ । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । स�. . .


संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य �. . .


आज संविधान दिवस

काठमाडौँ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट�. . .


संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्त�. . .


विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मा. . .