विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरमा केही दिन यता रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्रमा सबै समुहका रगतको अभाव रहेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराटनगरमा रगतको अभाव सिर्जना भएको हो । विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरु भ�. . .
धेरै किसिमको शासन व्यवस्थाको अनुभव गरेका नेपाली नागरिकको अवस्थामा तात्विक परिवर्तन अझै पनि छैन । एउटा साशन प्रणालीलाई भोगेर बदलिदोँ समयका लागि नयाँ प्रणाली खोज्दै आएका नेपालीहरु राजनीतिक अनुभवका धनी भईसकेका छन् । तर, अनुभव लिएका आधारमा सकारात्मक नतिजा प्राप्त गर्ने आसामा तुषारापात लागिरहेको छ । भन. . .
विराटनगर । तीन छोरी र एक छोराको जिम्मेवारी निर्वाह गर्नुपर्ने रेनु मुखिया यतिबेला घर छोडेर माइतीको शरणमा छिन् । श्रीमान् विदेश गएपछि पन्ध्रवर्ष अगाडी विवाह भएर विराटनगर–८ को मुखिया परिवारकी बुहारी भएकी उनलाई त्यहि घर बिरानो भएको हो । रेनु गत चैत २८ गतेदेखि विराटनगर–६ स्थित माइती घरमा छोरी र छोरासहि. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय मातहतका १४ जिल्लामा एक वर्षको अवधीमा आठ हजार भन्दा बढी मुद्दा दर्ता भएका छन् । एकवर्षमा दर्ता भएकामध्ये दुईहजार ७७३ वटा फस्र्यौट भएको छ । एकवर्षको अवधीमा ५२ करोड बढी राजश्व प्रहरीले संकलन गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताउनुभएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पार्नुभयो । उहाँले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योज. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार स�. . .
विराटनगर । सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जंगलमा विराटनगर ५ का रोहित चौधरीलाई गोली हानी हत्या गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । गत साउन ५ गते २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमल्सिना र धरान उपमहानगरपालिका १४ �. . .
विराटनगर । मिटरब्याजी पीडित भएर जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएको बेला साउन ७ गते विष सेवन गरेका कटहरी–३ का बिनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ । बैकिङ कसुर मुद्दामा अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्न खोजेपछि सोनारले सिडिओ कार्यालय परिसरमै विषय खाएका थिए �. . .
विराटनगर । विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर-५ का चौधरीको हत्या आरोपमा प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ । घटना भएको १२ दिनपछि हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । आज दिउँसो ३ ब�. . .
काठमाडौं । नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९-८० मा कुल ५६ हजार तीन सय १९ विभिन्न प्रकृतिका आपराधिक घटना भएका छन् । प्रहरी प्रधान क�. . .
विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीको इटहरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको मंगलबारको संयुक्त इजलासको आदेशसँगै उनी आज थुनामुक्त हुने भएका छन् । जिल्ला अदालत सुनसरीको १९ पुस ०७८ को आदेश �. . .
विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५. . .