विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार (आज) ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिदैछ । विराटनगरको तीनपैनी–ट्राफिकचौक हुँदै रोडशेष चौकलाई फन्को मारेर बसपार्क–महेन्द्रचौक–भृकुटीचौक हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरतर्फ यसलाई मोडिने छ । राधाकृष्णको यु. . .
पछिल्लो समय सरकार जोगाउने र ढाल्ने खेलले कोशी प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दुईदुई पटक असंवैधानिक कदम चालेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चामा रिट दायर गरेका छन् । मुख्यमन्त्री थापाविरुद्ध कार्कीले दायर गरेको रि�. . .
विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समा. . .
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा सुनुवाइ हुँदै छ । यो मुद्दा उपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भईरहेको छ । मुख्यमन्त्री थाप�. . .
ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच ब. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निम�. . .
विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट श्रीराधाकृष्ण रथयात्रा आयोजना हुने गरेको छ । यो प्रतिकात्मक हिसाबले धार्मिक रुपमा एक प्रसिद्ध मानिन्छ । राधाकृष्ण रथारोहणको महत्व विराटनगरको पहिचानसँग जोडिएको छ । जसमा धार्मिकसँगै आत्मियता दर्शाउने उत्साहजनक जनसहभागिता रहने गरेको छ । विगतका वर्ष�. . .
विराटनगर । विराटनगरमा बिहीबार निकालिने राधाकृष्ण रथयात्रा अवलोकनमा सरिक हुने भक्तजनहरुका लागि मोरङ प्रहरीले ११ वटा सुझाव ग्रहण गर्न अनुरोध गरेको छ । प्रहरीले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने हुँदा भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।. . .
साउनको दोस्रो हप्ता दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र एक महिलाबीच प्रेमभाव प्रकट भएको भिडियो टिकटक मार्फत सार्वजनिक भयो । नसामा लट्ठ भएकी महिलाले टिकटक लाइभमा नै दुईजना बीचको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । त्यसो त त्यो अन्जानमा नै भएको हुनुपर्छ, यसको विषयमा मैले खासै ग�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको नीतिका कारण उद्योग समस्यामा परेको बताएका छन् । बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सबैभन्दा अस्तव्यस्त भएको उनले बताएका हुन् । वराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आय. . .
विराटनगर । यसपटकको रथयात्रालाई देशभरका महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले समेत अवलोकन गर्ने भएका छन् । देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रमका लागि उनीहरुलाई विराटनगर महानगरपालिकाले निम्त्याएको छ । भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै सिटी नेटको कार्यक्रम सकि. . .
काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल ट�. . .