विशेष

ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प

विराटनगर । प्रदेश १ को ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको. . .


विराटनगरका १९ वडाको अध्यक्षमा को–को

विराटनगर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगरमा नेपाली काँग्रेस र एमालेले १९ वडाबाटै वडा अध्यक्षको उमेदवारी दिएको छ । मुख्य चार पार्टीबीच हुने चुनावी भिडन्तमा नेकपा माओवादी केन्द्र र जसपाले सबै वडामा उमेदवारी नदिएपनि सार्थक प्रतिस्प्रर्धा र केहि वडामा निर्वाचित हुने गरि उमेदवा�. . .


गोल्छाको टिकट खोसेर तिवारी भए विराटनगर–७ को उमेदवार

विराटनगर । नेपाली कााग्रेस विराटनगर–७ मा पुनः अध्यक्षको उमेदवार मनोनयन गरेका मधुबाबु तिवारीले टिकट खोसेको आरोप लागेको छ । पार्टीको क्षेत्रीय समितिले जितेन्द्र गोल्छालाई वडाअध्क्षमा टिकट दिइएको थियो । तिवारीसहितको समुहले नेपाली काँग्रेस मोरङको पार्टी कार्यालय परिसरबाट गोल्छामाथि हातपात गरेर टि�. . .


विराटनगर-२ को वडाध्यक्षमा भरत ठाकुरको स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. २ को अध्यक्षमा स्थानीय उद्योगी भरत ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि जसपाको वडा कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनी जसपाका संघीय परिषद सद�. . .


राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद शाह र उप-मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार शाह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्र�. . .


काँग्रेसबाट बेलबारी मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापा, बाँकी पालिकामा को–को

विराटनगर । नेपाली काँग्रेसले मोरङको बेलबारी नगरपालिका मेयरमा महेन्द्र सुवेदी र उपमेयरमा नितु थापालाई टिकट दिइएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसको प्रदेश समितिले बेलबारीमा सुवेदी र थापालाई उठाउने निर्णय गरेको हो । यसैगरी उर्लाबारीमा अहिलेका मेयर खड्ग फागोलाई मेयरमा र सीता कार्कीलाई उपमेयरमा, ल�. . .


विराटनगरको मेयरमा नागेश कोईराला र उप-मेयरमा अमरेन्द्र यादवले दिए उम्मेदवारी

विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको कि�. . .


विराटनगर-११ को वडाध्यक्षमा निर्मल तामाङको स्वतन्त्र उम्मेद्वारी

विराटनगर । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा देशभर विषय विज्ञ तथा स्वच्छछवि भएको भनि चिनिएका व्यक्तिहरुले उम्मेद्वारी दिन थालेका छन् । यहि क्रममा विराटनगर महानगरपालिकाको वार्ड नम्बर ११ मा निर्मल तामाङले उम्मेद्वारी दिनु भएको छ । उहाँले वडा नम्बर ११ को वार्ड अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्म. . .


विराटनगरमा जसपामा तिव्र असन्तुष्टि, दैनिक पार्टी छोड्दै कार्यकर्ता

विराटनगर । विराटनगरमा जनता समाजवादी पार्टीले उमेदवार छनौटमा विवेक नपु¥याएको भन्दै कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सत्ता गठबन्धन गरेर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका अमरेन्द्र यादवको उम्मेदवारी दिने निर्णय गरेपछि जसपाका कार्यकर्ताले पार. . .


विराटनगर-५ को वडाध्यक्षमा २७ बर्षीय निरौला र सदस्यमा दाहालको स्वतन्त्र उम्मेदवारी

विराटनगर । स्थानीय तह निर्वाचनका निम्त्ति मनोनयन दर्ताको आज दोश्रो दिन विराटनगर–५ बाट २ युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगर–५ बाट वडाध्यक्षमा २७ वर्षीय शुभम निरौलाले सोमबारको पहिलो उम्मेदवारी दर्र्ता गराएका हुन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निरौला सहि. . .


विराटनगरको मेयरमा नेपाली काँग्रेसबाट नागेश कोइराला

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएसँगै उनको स्वागतमा विराटनगरका काँग्रेस कार्यकर्ता तयार भएका छन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द�. . .


विराटनगरको उपमेयरमा एमालेबाट शिल्पा कार्की, फेशन डिजाइनरदेखि राजनीतिमा सक्रिय महिला

विराटनगर । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयर, उम्मेदवार शिल्पा निराला कार्की महानगर कमिटी उपाध्यक्ष हुन् । उनी विराटनगरमा सफल व्यवसायी, कुशल फेशन डिजाइनरको रुपमा समेत परिचित छिन् । त्यस बाहेक राजनीतिमा सक्रिय महिलाको भूमिकामा सधैं अगाडी रहेकी शिल्पा एमालेबाट विराटनगरको उपमेयरमा अगाड�. . .