विशेष

विभिन्न कार्यक्रम आयोजना गरी देशभर आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


यस्ता छन् नेकपा एमालेका महानगरका उमेद्वार, विराटनगरमा अझै निर्णय हुन बाकि

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो । यस्ता छन् महानगरका उमेद्वार :  काठमाडौँ मेयर :  केशव स्थापित उपमेयर : स�. . .


जसपा नेता यादवद्वारा पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी दिए । मोरङका प्�. . .


जसपा विराटनगर नेता उमेश यादवले छोडे पार्टी

विराटनगर । जनता समाजवादीबाट विराटनगरको मेयरका प्रवल दाबेदार उमेश यादवले छाडेका छन् । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा घरदैलो गरिरहेका यादवले शनिबार पार्टी नै छोडिदिएका हुन् । सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागम�. . .


नेकपा एमाले मोरङले दशवटाको उमेदवार टुङ्ग्यायो, विराटनगरसहित सात पालिकाको बाँकी

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका ६ स्थानीय तह बाहेक अन्य पालिकाको उमेदवार टुङग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाका १७ पालिकामध्ये महानगर बाहेकका १६ पालिकामा दशवटाको उमेदवार टुङ्ग्याएको हो । एमाले निकटहरुले सार्वजानिक गरे अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा �. . .


विराटनगरमा नागेश कोइरालाको संभावना प्रवल

विराटनगर । नेपाली काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई टिकट दिने संभावना बढेको छ । डा.शेखर कोइराला पक्षका कोइरालालाई विराटनगरमा टिकट दिनुपर्ने दवाव बढ्दै जाँदा मेयरमा नागेशको संभावना बलियो हुँदै गएको दावी गरिएको छ । नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईले कोइरालाको विषयम�. . .


विराटनगरका पाँचवटा वडा जनप्रतिनिधिविहीन, १३ जना अध्यक्षले दिए राजीनामा

विराटनगर । विराटनगरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला ६३ जना जनप्रतिनिधिले राजीनामा दिईसकेका छन् । निर्वाचनमा पुनः उमेदवार बन्नका लागि अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि महानगरपालिकाका ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् । उम्मेदवार बन्नका लागि र. . .


विराटनगरमा होस्टलबाट पाँचवटा मोवाईल र ल्यापटप चोरी

विराटनगर । विराटनगर १२ मा रहेको अन्नपुर्ण ब्वाइज होस्टलमा गत चैत्र १६ गते विहान ४ बजे ५ वटा मोवाईल सहित ल्यापटप चोरी भयो । चोरी भएकै दिन होस्टल संचालक राम महासेटले विराटनगर १२ मा रहेको बखरी चौकी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङ जानकारी गराए । त्यसको भोली पल्ट चैत्र १७ गते पुनः जिल्ला �. . .


विराटनगरमा सुरु भयो अनलाइन लजिष्टिक ढुवानी

विराटनगर । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गोको सेवा विस्तारमा विस्तार गरिएको छ । ग्राहकको सामान एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहज बनाउने उद्देश्यले विराटनगरमा उपाय सिटी कार्गोको सेवालाई विस्तार गरिएको हो । यस अगाडी काठमाण्डौं, बुटबल, भैरहवामा उपाय सिटी कार्गो सेवा सञ्चाल�. . .


प्रहरीको गाडी माथी स्थानियवासीद्धारा तोडफोड , ४ जना युवा पक्राउ

सुनसरी । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा सुनसरी प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । बुधबार राती करिब १० बजेको समयमा रामधुनी नगरपालिका वार्ड नम्बर २ स्थित हसनपुरमा बा २ झ १९०५ नम्बरको प्रहरीको गाडीमा युवाहरुले तोडफोड गरेका थिए । बुधबार राती पौने ८ बजेको समयमा रामधुनी नगरपालिका–८ का ४३ बर्षीय. . .


दुहबीका जनप्रतिनिधिले दिए राजीनामा

दुहबी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका निम्ति शुक्रबार दुहबी नगरपालिकाका जनप्रतिनिधिहरुले संयुक्त राजीनामा दिएका छन् । शुक्रबार दुहबी नगरपालिकाका प्रमुख र उप-प्रमुख सहित १२ वटै वडाका जनप्रतिनिधिले राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा �. . .


जसपाबाट विराटनगरको मेयर/उपमेयरमा आठजनाको नाम सिफारिस

विराटनगर । जनता समाजवादी पार्टीले विराटनगरले मेयर/उपमेयर ८ जना उमेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगर समितिले दुईजना केन्द्रीय सदस्यसहित आठजनाको नाम सिफारिस गरेको हो । महानगर समितिका अध्यक्ष अमरेन्द्र यादवले गठबन्धन दलबीच वार्ता भईरहेकोले अहिले मेयर/उपमेयर भनेर लेखिएपनि सिफारिस भएकाहर�. . .


slide 3 of 2