विशेष

तिब्बतीलाई नागरिकता बनाएको आरोपमा सुन्दरहरैंचाका एकसहित पाँचजना पक्राउ

विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर ग. . .


विराट गोल्डकप भोलिदेखि शुरु,विराटनगर सिटी र नेपाल पुलिस क्लव भिड्दै

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण बिहीबारदेखि शुरु हुँदैछ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ । बिहीबार हुने उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् । नेपाल. . .


स्ववियु नेतृत्वको भूमिका

उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक केन्द्रहरुमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । केहि क्याम्पसहरुमा हुने क्रम र केहिमा बाँकी छ । निर्वाचनबाट विद्यार्थीहरुको साझा नेतृत्व स्थापित भएका छन् । निर्वाचनले विश्वविद्यालय मातहतका क्याम्पसहरुमा विद्यार्थी माझ लोकतान्त्रिक अभ्य�. . .


मोरङ जिल्लाका दश क्याम्पसको मतपरिणाम सार्वजनिक कहाँ को भए विजयी ?

विराटनगर। आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमा मोरङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत १२ वटा क्याम्पस रहेकोमा १० वटा क्याम्पसको मत परिणाम आएको छ । स्ववियुको निर्वाचन भएको मोरङमा १० वटै क्याम्पसको मतपरिणाम आएको छ। जसमध्ये ४ वटामा नेकपा एमाले निकट अनेरास्ववियु, ४ वटामा नेपाली काँग्रेस नि�. . .


विराटनगर–१९ की प्रियंका हत्याका तीन प्रतिवादी कारागार चलान, एक विरुद्ध मुद्दा चलेन

विराटनगर । विराटनगर–१९ मिलनचौककी २७ वर्षीया प्रियंका सोनारको हत्याका तीनजना प्रतिवादी पूर्पक्षका लागि कारागार चलान भएका छन् । फागुन ७ गते बुढीगंगा गाउँपालिका वडा नं २ अमाही स्थित नरसिंह चौधरीको ग्वाली घरमा सोनारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चारजनामध्ये तीनजनालाई पूर्पक्षका लागि थुनामा . . .


झापामा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलम. . .


साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ । उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ �. . .


वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ . . .


सधै व्युटिपार्लरमा व्यस्त हुने व्युटिसियन वृद्धाआश्रममा भेटिएपछि

प्रेम देवान विराटनगर । अरुबेला व्युटिपालर अनि श्रृङगारको कार्यमा व्यस्त रहने व्युटिसियनहरु मंगलबार भने घरपरिवार विहीन भई वृद्धाआश्रममा बस्दै आएका वृद्धाआमाबुबाको स्याहार सुसार गरिरहेका थिए । कोही आमाबुबालाई खानाको बन्दोवस्ता गरिरहेका थिए भने, कोही आमाबुबाहरुको स्वास्थ्य सरसरफाईमा खटिरहेका �. . .


नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटको अन्तिम खेलमा विसिसिए नेपाल विजयी

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सिमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएनलाई ३ ० ले जितेको हो । मंगलबार सम्पन�. . .


विराटनगरका ललित, जसले देशका लागि खेलेर बुबा–आमालाई हँसाए

सुजता लिम्बु विराटनगर । सबैको परिवारमा बुबाआमाले छोराछोरीसँग बिताएका क्षणहरु हुन्छन् । त्यही क्षणहरु कालान्तारसम्म सम्झना बनेर अमिट छाप बन्छ । छोराको सम्मानपछि भेटिएका राष्ट्रिय क्रिकेटर ललितनारायण राजवंशीको बुबा जयनारायण राजवंशी आफ्नो छोराको बाल्यकाल साट्दै थिए । नेपाल खेलकुद महासंघ मोरङ्ले �. . .


कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमण प्रयास

विराटनगर । कोशी प्रदेशका सांसद एवं माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका हुन । को. . .