ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल �. . .
विराटनगर । कोशी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले विराटनगरमा आईतबार विशाल जनप्रदर्शन गरेका छन्। पहिचान पक्षधरहरूले कोशी नाम खारेजीको माग राख्दै पहिचान पक्षधरहरूले प्रदेशको राजधानी विराटनगरमा बृहत् प्रदर्शन गरेका हुन्। प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानैदेखि अनिश्चि�. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा ५ हजार ८२५ मतदाता मध्ये ३ हजार १६६ मत खसेको छ । निर्वाचन अधिकृत डा.सुशील अधिकारीका अनुसार मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदाता सकिएसँगै विद्यार्थी संगठनसँग परामर्श गरेर मतगणनाको कार्यक्रम तय गरिने छ । साँझमा सबै विद्यार्थी संगठनको बैठक �. . .
सुजता लिम्बु विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान केन्द्रमा भीडभाड थियो । महेन्द मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघका जसवन्त पौडे, एमाले निकट अनेरास्ववियुबाट नविन पहाडी र आखिल क्रान्तिकारीको तर्फबाट रोहित यादव रहेका छन् । सचिव पदका लागि अनेरास्वव. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मु�. . .
काठमाडौँ । नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसलाई न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षात्को पानी सङ्कलनःपानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । वर्षात्को पानी सङ्कलन गरी द. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने नाम राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्र�. . .
विराटनगर । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । आन्दोलनमा संलग्न चारजनालाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजन. . .
विराटनगर । कोशी प्रदेश नामाकरण संशोधन माग गर्दै विराटनगरमा पहिचानवादीको प्रदर्शन निषेधित क्षेत्र प्रवेश गरे पछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय छेउ रोडशेषमा प्रदर्शन. . .
विराटनगर । आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ल्याउने बजेटमा सम्वोधन गर्नुपर्ने कर तथा राजश्व नीति एवं भन्सारसंग सम्वन्धित विषयहरुमा उद्योग संगठन मोरङले सुझाव दिएको छ । अध्यक्ष सुयश प्याकुरेल र वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकासहितको टोलिले अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. राम प्रसाद घिमिरेलाई लिखि�. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुस�. . .
विराटनगर । विराटनगर–५ स्थित हुलाकी सडक निर्माणको काम नभएको भन्दै स्थानीय वडा कार्यालयमा तालाबन्दी गरेका छन् । निर्माण कम्पनी काम नगरेको भन्दै उनीहरुले स्थानीय सरकारमार्फत दवाव बढाउन वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुला�. . .