धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन्। महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प�. . .
झापा। झापाको शिवसताक्षी नगरपालिका ३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । बुधबार राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको ( छोरा) शव फेला परेको हो । घटनाबारे प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि ब�. . .
काठमाडौं । चर्चित अमेरिकी म्यागजिन टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन् २०२६ को विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन् । र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्. . .
विराटनगर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री बनेपछि संघीय सांसदसँग छलफल गरेका उनले प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल आयोजना गरेका हुन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ । दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाच�. . .
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो । झापाको जितमा फागुराम थार�. . .
विराटनगर। खुला सीमाबाट हुने चोरी पैठारी तथा अवैध निकासी नियन्त्रण गर्ने उद्देश्यले विराटनगरको रानी भन्सार नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संघीय सरकारले अवैध आयात–निर्यात नियन्त्रण गर्ने नीति अघि बढाएसँगै प्रदेश र स्थानीय तहको समन्वयमा भन्सार क्षेत्रमा निगरानी तीव्र पारिएको हो। रानी नाक�. . .
काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ । धबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा पूर्वन्यायाधीश चण्डी�. . .
सोनु साह विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा निर्माणाधीन ५०० शैयाको अत्याधुनिक मेडिकल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म उक्त परियोजनाको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको जनाइएको छ भने समग्र प्रगति ३९ प्रतिशत रहेको छ। करिब २ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियो�. . .
सरकारले नयाँवर्ष २०८३ को पहिलो दिन राष्ट्रिय प्रतिवद्धता पत्रको मस्यौदा सार्वजानिक गरेको छ । यो मस्यौदा गत फागुन २१ गतेको निर्वाचनमा सहभागी भएकामध्ये संसदमा प्रतिनिधित्व गर्न पुगेका छ वटा राष्ट्रिय दलका घोषणापत्रमा आधारित रहेको भनाई छ । नयाँ वर्षका दिन राष्ट्रिय प्रतिवद्धता सार्वजानिक गर्दै यसमा. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार–पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बाँसको झाकमुनी प्लास्टिकका ९ वटा �. . .
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो । व. . .