विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी राजेन्द्र राउतलाई नियुक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका वरिष्ठ उपाध्यक्ष राउतलाई आर्थिक सल्लाहकारमा आज नियुक्त गर्नु भएको हो । राजनीतिक रुप�. . .
विराटनगर । विराटनगरको हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नति र सौन्दर्यीकरण गर्ने योजना हाल सर्वत्र आलोचनाको बिषय बनेको छ । महानगरले योजनाको प्रभावकारिता, दीर्घकालीन असर र भाबी समस्या तथा चुनौतीका बारेमा विस्तृत अध्ययन नगरी निर्माण प्रक्रिया थाल्दा उक्त योजना आलोचनाको �. . .
विराटनगर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले शिक्षण शुल्क बाहेकका अन्य कुनैपनि शिर्षकमा अतिरिक्त शुल्क लिन नपाउने बताएको छ । आयोगको योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशालयले आज शुल्क सम्बन्धमा स्पष्ट पार्दै मेडिकल कलेजले विद्यार्थीबाट लिदैं आएको शिक्षण शुल्क बाहेक अन्य शिर्षकका शुल्�. . .
विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिरको बाहिरी भागको स्वरुपलाई परिर्वतन गरिने भएको छ । विराटनगरको महत्वपूर्ण शक्तिपीठलाई मन्दिर व्यावस्थापन समितिले बाहिरी भागहरुमा शुद्ध तामाले सजावट गर्ने भएको हो । वि.सं. १९६० सालमा स्थपना भएको काली मन्दिरको तीन तहको छाना वरिपरी तामाले सजावट गरि गोल्डे�. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीबाट ‘इन्टर्नसीप’ शुल्क वापतको रकम नलिने सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नोबेल इन्टर्नसीप शुल्क वापतको रकम नलिने सहमति जनाएको हो । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीला�. . .
विराटनगर । नेपाली चर्चित र्यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ । गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्यापलाई र्यापर सुदिन �. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनलाई एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क लिनुको कारण खुल्ने कागजात लिएर छलफलमा सहभागी हुन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नोबेल प्रशासनलाई मंगलबार १०ः३० बजे कार्यालयमा उपस्थित हुन नि. . .
विराटनगर । कार्यालयबाट हुने सेवा प्रवाह बारे विद्यार्थीलाई जानकारी दिन ‘प्रहरीसँग एक दिन’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीलाई प्रहरी कार्यालयले दिने सेवा बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले लर्ड बुद्ध निकेतनको कक्षा ३, ४ र ५ मा अध. . .
विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलको लाईसेन्समा रहेका समस्या र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार विकल्प एन अल्टनेटिभद्वारा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला ट्राफिक प्र�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क असुल गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुँपैया बुझाउन दवाब दिएको भन्दै अभिभावक आन्दोलित भएका हुन् । नोबेल मेडिकल कलेजबाट �. . .
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ महामारीको दोश्रो लहर नियन्त्रणमा विराटनगर महानगरपालिकाले गरेको कार्य सन्तोषजनक नभएको विराटनगरका जनताले विचार व्यक्त गरेका छन् । कोभिड १९ नियन्त्रणमा विराटनगर महानगरको भुमिका र कार्यका बारेमा हामीले आवर विराटनगरका पाठकहरुलाई ओबी सर्वेक्षणमा सोधेको �. . .