काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ । उहाँले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिव. . .
जनकपुरधाम । मधेस प्रदेशको राजधानी रहेको धनुषाको जनकपुरधाम पौराणिक र ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । जानकी, राममन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गङ्गा आरती, शिव, सङ्कटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमानगढीलगायत मन्दिर यहाँ अवस्थित छन् । महर्षि �. . .
झापा । विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते हुनुभएका श्रेष्ठक�. . .
काठमाडौँ । काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । आन्तरिक टर्मिन. . .
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेबाट सुरु भएको ‘सीएनआई कोसी एक्स्पो २०७९’ को समापन शनिबार हुँदैछ । १० दिने एक्स्पो ऐतिहाँसिक रुपमा सम्पन्न हुन लागेको हो । विराटनगर-२ स्थित शंकरपुर मार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको एक्स्पो भव्य रुपमा सफल हुन लागेको जना�. . .
विराटनगर । विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ । काली मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा काली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे । विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दध�. . .
विराटनगर । विराटनगरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित लघु फिल्म 'नीलो फूल'को प्रिमियर सो नि:शुल्क हेर्नपाईने भएको छ । विराटनगरको सेन्ट्रल मलमा लघु फिल्म 'नीलो फूल' प्रिमियर सो शनिबार दिउँसो १ बजे नि:शुल्क हेर्नपाईने भएको हो । उक्त फिल्ममा विराटनगरका सागर घिमिरेको मुख्य भूमिका रहेको �. . .
विराटनगर । लघुवित्त वित्तीय कम्पनीहरुले विराटनगरमा प्रादेशिक सम्मेलन गर्ने भएका छन् । लघु वित्तमा आवद्ध भएका सदस्यहरुको समस्या एकिकृत रुपमा सम्बोधन गर्ने उद्देश्यले विराटनगरमा आइतबार (माघ २९ गते) प्रादेशिक सम्मेलन आयोजना गर्ने भएका हुन् । सम्मेलनले लघु वित्त वित्तीय कम्पनीबाट सेवा लिईरहेका सदस्. . .
थाई स्माइल एयरलायन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिएको तथ्य बाहिर आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । उनलाई विभागिय मन्त्रालयले प्रमाणका आधारमा निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो कार्य सुशासन�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्. . .
झापा । बिहानीको सुरुआतसँगै चियाको चुस्कीमा मीठो अनभूति गर्ने आम आदत भइसकेको छ । त्यही चियाको बिरुवा हुर्काउनेदेखि कारखानामा पसिना बगाउने श्रमिकका लागि भने श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन नहुँदा चियाको विषय अमिलो अनुभूति हुने गरेको छ । खासगरी पूर्वी नेपालमा उत्पादन हुने चिया बगान र उद�. . .
विराटनगर । आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गाल्डकपको तयारी तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत सम्भारलाई तिव्रता दिइएको हो । फ्लड लाईट जडान भएको रंगशालामा रात्रीकालिन फुटबल प्रतियोगिता हुनेछ । त्यसका लागि मैदानको सवलीकरण गर्नु आवश्यक हुन्छ । चैत्रको. . .