विशेष

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

काठमाडौं । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको �. . .


विराटनगरको रानी भन्सार : कहिले कडाई, कहिले खुकुलो

विराटनगर । साविक रानी भन्सार पारी भारतीय जोगबनी बजार पुगेर सामान खरिद गर्नेहरुलाई कडाई सुरु गरिएपछि यात्रु शाखाबाट संकलन हुने राजस्व बढेको थियो । यस्तो कडाई १० दिन अगाडीसम्म निक्कै थियो । अहिले भने कम भईसकेको छ । खुल्ला सीमानाकाबाट मोरङमा व्यापाक तस्करी गराएको आरोप सशस्त्र र नेपाल प्रहरीलाई लाग्दै आ. . .


साथीको घर पुगेकी युवतीको विराटनगरमा मृत्यु, एकजना पक्राउ

विराटनगर । विराटनगरमा धरान–१५ घर भई डेरा बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको मृत्यु भएको छ । विराटनगर–१२ मा साथीको घर गएको बेला गत माघ १८ गते अचानक बेहोस भएर मृत्यु भएको हो । प्रहरीले विराटनगर–१२ घर भएकी २७ वर्षीया लक्ष्मी राजबंशीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । खड्का माघ १८ गते राजबंशीको घर�. . .


इटहरीका नन्द भाउजुको सेलरोटी उद्यम

विराटनगर । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुनुहुन्छ । सेलरोटी बनाउन जान्ने उहाँहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उहाँहरु पनि आइलागेको जिम्मेवारी झर्को नमानी पूरा गरिदिनुहुन्थ्यो. . .


सदनमा बोल्न केदार कार्कीले ठोके टेबल

विराटनगर । नेपाली काँग्रेसका सांसद केदार कार्कीले सदन सेटिङमा चलेको जस्तै भएको आरोप लगाएका छन् । आज (सोमबार) प्रदेशसभाको बैठकमा प्रदेश १ का सभामुख बाबुराम गौतमले मन्त्री परिषदको कार्यविभाजन र जिम्मेवारी सम्बन्धि पत्र पढेर सुनाउदै गर्दा कार्कीले टेबल ठोकेर बोल्ने समय मागेका थिए । उनले सोही क्रमम�. . .


राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो । सभाध्यक्ष तिमिल्सिना�. . .


ईटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् । आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकलल. . .


सप्तकोशीको किनार कुर्नु रहर भन्दा पनि बाध्यता

विराटनगर । वर्खामा तान्डव मच्याएर वारीपारी कुर्लिदै बग्ने सप्तकोशी नदी यतिबेला सुनसान छ । मानौ कसैको पर्खाइमा वारीपारी आँखा डुलाएर आफ्नै वेगमा बगिरहेको छ । यो नदीले पनि केही सपनाहरु टुटेर, छुटेर पहाड छिचोल्दै फुटेको हुनुपर्छ । त्यसैले त वर्षौँ देखि जीवनभर आफ्नै लय हालेर बगिरहेको हुन्छ । त्यसो त यो नद�. . .


टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका ब�. . .


रासायनिक मल उपलब्ध गराउन झापाका चिया उद्योगीको माग

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देख. . .


आज प्रदेशसभाको बैठक

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव परा. . .


रास्वपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले राजीनामा पत्र बुझाउनुभएको हो । रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा �. . .