विराटनगर । मोरङको उत्तरी क्षेत्रको मतपेटीका संकलनमा समय लाग्ने भएपछि सोमबारबाट मात्र मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट गणना सुरु गर्ने तयारी गरेको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले सबै मतपेटीका संकलन भएपछि मात्रै मतगण�. . .
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने,'यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्. . .
विराटनगर । मोरङका ३०६ मतदानस्थलका ८३९ मतदान केन्द्रमा मतदान सकिएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन सुरु गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार अहिले धमाधम मतपेटीका मतगणनास्थलतर्फ केन्द्रीत गर्ने काम भईरहेको छ । मोरङमा ६६ प्रतिशत हाराहारीमा मत खसेको प्रारम्भिक अनुम. . .
विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ । प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम�. . .
काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि �. . .
विराटनगर । मोरङको बुढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत�. . .
विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी–३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निकालिएको छ । मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएपछि उनलाई निकालिएको हो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्ताग�. . .
विराटनगर । आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उमेदवारका लागि निर्वाचन भईरहेको छ । मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि ४ वटा मतपत्रमा मत हाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो मतपत प्रतिनिधिसभातर्फका प्रत्यक्ष, दोस्रो मतपत्र प्रतिनिधिसभा समानुपातिक, तेस्रो मतपत प्रदेशसभा सदस्यतर्फको प्रत्य. . .
विराटनगर। सुनसरीको क्षेत्र नं.३ को बर्जु गाउँपालिका नेरामाविको मतदान केन्द्रमा बम विष्फोट भएको छ । बम विष्फोट भएपछी मतदाताको भागभाग भएको छ । मतदान केन्द्रमा अर्को पनि बम भेटिएकोले केही समयको लागि मतदान रोकिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै झापाको झापा गाउँपालिका–२ को कुवाडीद�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ करैया देवस्थल (ख) मतदान केन्द्र भित्रै शंकास्पद वस्तु विष्फोट भएको छ । मतदान केन्द्रमै शंकास्पद वस्तु विष्फोट भएपछि मतदाताको भागाभाग भएको थियो । निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यो मतदान केन्द्रको बीच भागमा पड्कने वस्तु जमिनमुनी राखिएको अनुमान गरिएक�. . .
पाँचथरको एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए । उनले घटनामा कुनै. . .
विराटनगर । नेकपा एमाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य धनकुटाका उमेदवार राजेन्द्रकुमार राईको गाडीमा मतदाता बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिइएको छ । पाख्रिबास–४ थाक्लेमा मतदाता बोेकिरहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख लक्ष्मीराज अधिक�. . .