काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआ�. . .
विराटनगर । सुनसरीको धरानमा विराट मेडिकल सेन्टर संचालनमा आएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड नर्सिङ होम प्रा.लि ले सुनसरीको धरान ८ भोटेपुलमा स्वास्थ्य शाखाको रुपमा पोलिक्लिनिक बिराट मेडिकल सेन्टर बुधबारबाट संचालनमा ल्याएको हो । स्वास्थ्य उपचार सेवालाई थप फराकिलो बनाउन, सर्वसुलभ, गुणस्तरी�. . .
विराटनगर । राष्ट्र बैंकले चर्काे ब्याजदर नीति ल्याएपछि मार्कामा परेका व्यवसायीहरूले विराटनगरमा बृहत मौन जुलुस प्रदर्शन गरेका छन् । बुधबार विराटनगरका उद्योगी-व्यवसायीहरुले बैंकको चर्को व्याजदरविरुद्ध सडकमा निस्कीएर बृहत मौन जुलुस प्रदर्शन गर्दै विराटनगरमा रहेको राष्ट्र बैंकमा पुगेर ज्ञापनपत्. . .
विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ । वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजन. . .
विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धनले फराकिलो सिट संख्याले बहुमत ल्याउने दावी गरेका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले पाँच दलिय गठबन्धन दुईतिहाई सिटसहित सरकार निर्माण उन्मुख रहेको बताएका हुन् । पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग�. . .
विराटनगर । नेपाली काँग्रेस मोरङका ५ नेतासहित प्रदेश १ का ११ जनाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उमेदवार भएका, अन्य पार्टीलाई सहयोग गरेका नेताहरुको नामावली पार्टीको सदस्यता अभिलेख बाट हटाउने निर्णय गरेको हो । केन्द्र�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा (क) नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसंगै उनको उम्मेदवारी रहेको मोरङ ३ (क) को निर्वाचन नसर्ने भएको छ। उम्मेदवार थापाको निधन भएपनि त्यहाँको निर्वाचन भने नसर्ने भएको हो । डेंगु संक्रमणबाट थापाको बुधबार बिहान १०:३० बजे निधन भएको हो । निर्वा. . .
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् । मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएक. . .
विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .
विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .
विराटनगर । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विर�. . .
काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने �. . .