विशेष

मेलम्चीमा फेरी आयो बाढी : ढल्यो रेडियो मेलम्चीको भवन, जोखिममा चनौटेको रातो पुल

मेलम्ची शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले आइतबार बिहान १२ः ४०मा भवन ढलेर बगाएको जानकारी दिनु भयो । यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यति बेला पनि बाढीमा डुबे पनि रेडियो मेल. . .


सोमबारदेखि मोरङको लेटाङ नगरपालिका एकसातासम्म सील

विराटनगर । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मोरङको लेटाङ नगरपालिका सोमबार रातीदेखि एकहप्तासम्म सील गरिने भएको छ । नगर कार्यपालिकाको १५ गते बसेको बैठकले आगामी सोमबार १८ गतेदेखि २५ गतेसम्म सील गर्ने निर्णय गरेको हो । लेटाङ नगर क्षेत्र भित्र विश्वविद्यालय, लोकसेवा, उच्च माध्यमिक तहको परीक्षामा साम�. . .


गएको २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालम. . .


प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झाप�. . .


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नु भएको थियो । �. . .


प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .


२ सय २० डोज भेरोसिल खोपसहित विर्तामोडको होटलबाट पक्राउ

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन�. . .


असोजसम्ममा एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउछौं: सरकार

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी अशोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार �. . .


मोरङमा १९१ जनासहित प्रदेश १ मा ११४४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, �. . .


सन्दर्भ राष्ट्रिय खिर दिवस : हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियम लगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ �. . .


चीनबाट अन्तिम खेप आइपुग्यो, कुल ९७ लाख ८२ हजार खोप

काठमाडौं चीनबाट सरकारले खरिद गरेको ४० लाख डोज ‘भेरोसेल’ खोप आज(शुक्रबार)सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बेइजिङबाट खोप ल्याएसँगै ४० लाख खोप आइपुगेको हो । शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आई पुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख बरिष्ठ पाइलट. . .


महिला उद्यमीलाई बैकिङ प्रक्रियामा सहजीकरण गरिने

विराटनगर । उद्यमशिलता विकासका लागि महिला उद्यमीहरुका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्ती, कर्जा प्राप्तीमा सहयोग पु¥याउन उद्योग संगठन मोरङले संस्थागत सहजीकरणका लागि छलफल सुरु गरेको छ । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास र विस्तारका लागि आवय�. . .