विराटनगर । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ । साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक�. . .
सुनसरी । कोशी नदीमा पानीको ठुलो बहाव बढ्दै आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्र�. . .
विराटनगर । आमसर्वसाधरणलाई हिड्नको लागी अवरोध हुनेगरी फुटपाथमा राखिएका सवारी साधनलाई विराटनगर महानगरपालीकाले व्हील लक लगाउदै जरिवाना तिराउन थालेको छ । विशेषगरी रोडशेषदेखी बरगाछी सम्मको सडकका फुटपाथहरुमा हिड्डुल गर्न अवरोध हुने तरिकाले राखिएका मोटरसाईकल तथा कारहरुलाई अहिले महानगरले व्हील लक ल. . .
भोजपुर । भोजपुरका पर्यटकीय स्थलहरु पछिल्लो समय ओझेलमा पर्दै गएका छन् । प्रचारप्रसारको अभाव तथा पूर्वाधार निर्माण हुन नसक्दा ती स्थल पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । तत्कालिन समय डोली पैसा छापिएको टक्सार बजारदेखि शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोद्धा योगमायाको भूमि भोजपुर प�. . .
रातको करिब एघार बजेको हुन्छ, सबैतीर चकमन्न भैसकेको हुन्छ । आवाजको नाममा त्यै आफ्नो कोठामा घुमीरहेको फेन कराएको मात्र सुनिन्छ । टेवलभरि किताबहरु छरपस्ट छन् । सबै मिलायाे भने करिब एक दर्जन जति किताब हुँदा हुन, त्यति थोरै किताबहरू पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु। श्रावणको महिना हुन्छ, गर्. . .
काठमाडौँ । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको �. . .
विराटनगर । कोसी अस्पताल विराटनगरको सेवालाई प्रभावकारी बनाउन अस्पतालमा आकस्मिक विभागमा २८ शै्या थप गरिएको छ । प्रदेश १ को ठूलो सरकारी अस्पताललाई सुधार गर्दै सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो । अस्पतालको सेवालाई बिरामीमैत्री बनाउँदै उपचारलाई सहज र अस्पतालमा बिरामीको पहुँच पुर्याउने उदेश्यसह�. . .
विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने यकिन नभएको हो । फेला नपरेका ७६ जनामा ५६ जना बालिका रहेको मोरङ प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷२०७९ मा प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गरेर २६९ जना फेला पारिएको थियो । �. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८-७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्�. . .
काठमाडौँ। निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले ग. . .
विराटनगर । ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले नागरिकलाई सास्ती दिइएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको अवसर नागरिकको दैनिक जीवनमा परेको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार आ. . .
विराटनगर । विराटनगर–१३ मा रहेको रुप्सन प्रशोधित पानी उद्योगबाट उत्पादन भएको ‘आस्वी’ ब्राण्डको पानी जारमा काठको टुक्रा भेटिएको छ । उपभोक्ताले खरिद गरेर घरमा लगेको पानीको जार भित्र काठको टुक्रा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । विराटनगर–१३ थापा निवासका ४१ बर्षिय तिलक खड्काले खरिद गरेको पानीक�. . .