काठमाडौं । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।. . .
प्रेम देवान विराटनगर । आवर विराटनगरका एक विस्वासिलो सुत्रले शुक्रबार रातको १० बजे फोन गर्छन् । तपाई रानी बोर्डरको २ नम्बर ढाटमा आउनपर्यो भनेर । हामीले खास के भएको हो ? भनेर ‘सोध्दा तपाई नै घटना स्थलगत आउनु न जे छ यहाँ आएपछि नै थाहा हुन्छ’ जवाफ आयो । हुन त हामीलाई सोही सुत्रले पटक पटक विस्वासनिय खबरका सु. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ्गमले आयोजना गरेको खाली खुट्टा परिच. . .
प्रेम देवान विराटनगर । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नेको लागि विराटनगरवासीले लामो समय ईटहरी धाउनुपर्ने वाध्यता अन्त्य भएको छ । सवारी साधन छ तर सवारी अनुमतिपत्र छैन जसले गर्दा विराटनगरवासी ट्राफिक प्रहरीको हैरानी खेप्न वाध्य हुने गरेका थिए । तर, अब प्रदेश १ को राजधानी विराटनग�. . .
विराटनगर । डिपार्टमेन्ट स्टोरको कुनै ‘कन्सेप्ट’ नै नभएको बेला पूर्वाञ्चलमा २०५६ साल असार २ गते इटहरीमा खुलेको गोर्खा डिपार्टमेन्ट स्टोर अहिले चार शहरमा शाखासहित सञ्चालनमा छ । गोर्खा ग्रुप बनाएर व्यापारी बलराम आचार्यले उपभोक्तालाई एउटै छाना भित्र किनमेलको वातावरण सिर्जना गरेका हुन् । पूर्वमा डिप. . .
विराटनगर । बन्दाकोभी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजाने तयारीमा रहेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले शुक्रबार राती साढे १० बजे प्र १–०२–००१ ख ८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ बोरा गाँजा फेला पारेको हो । जिल्ला प्रह. . .
विराटनगर । गतवर्ष एसईईमा मोरङबाट २८६ जनाले फोर जीपीए (४ जीपीए) ल्याएर उत्तिर्ण गरेका थिए । तर, शैक्षिकवर्ष २०७८ को नतिजा गत बुधबार सार्वजानिक हुँदा जिल्लाभरमा एकजनाले मात्रै फोर जीपीएमा उत्तिर्ण गरेका छन् । मोरङको उर्लाबारीस्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत आनन्द कार्की बाहेक जिल्ला�. . .
लक्षण एडिनो भाइरसको जस्तै भएपनि पुष्टि गर्ने छैन ल्याव, क्लिनिकल सिन्ड्रोमको आधारमा औषधी चलाईदै विराटनगर । विराटनगरका अस्पतालमा ज्वरो, रुघाखोकी र स्वास फेर्न असजिलो हुने बालबाविकाको संख्या बढेको छ । अस्पतालमा दैनिक जस्तो यस्ता बालबालिका बिरामी परेर भर्ना भएपनि यसको कारण भने खुलेको छैन । कोसी अस्�. . .
प्रेम देवान विराटनगर । पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट अहिले विराटनगरको हिमालय रोडमा रहेको एसवीआई बैकको माथील्लो तल्लामा संचालनमा आएको छ । गत असार २४ गतेबाट सुरुवात भएपनि यसको औपचारिक र�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अस्पतालका ३०० कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप लगाएको छ । बिहीबार विश्व हेपाटाईटिस दिवसको अवसर पारेर अस्पतालले फ्रन्टलाईनमा बसेर काम गर्ने कर्मचारीहरुलाई हेपाटाइटिस विरुद्धको खोप दिएको हो । अस्पतालका साढे चार स�. . .
विराटनगर । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तङ्ग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ । लकडाउन, निषेधाज्ञा र आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगायतका उपाय लगाएपछि न्युनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो । सीमा�. . .
विराटनगर । नेपालका २६ जिल्लालाई सर्पदंशबाट अति प्रभावित मानिएको छ । ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ। स्वास्थ्य विभाग मातहतको जुनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्त. . .