विशेष

काठमाडौं बाहिर पहिलोपटक विराटनगरको नोबेलमा शल्याक्रियाबाट राखियो कोक्लियर इम्प्लान्ट

सोनु साह विराटनगर । विराटनगरथित नोबेल शिक्षण अस्पतालले काठमाण्डौं बाहिर पहिलो पटक सुन्न र बोल्न नसक्ने समस्या भएका दुई बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । नाक, कान, घाँटी रोग बिषेशज्ञ डा. शंकर प्रसाद शाहको नेतृत्वमा काठमाण्डौं बाहिरको अस्पतालले अत्याधुनिक शल्यक्रि�. . .


कोशी अस्पतालमा रेबिज खोपको अभाव, कुकुरले टोकेर पुगेका बिरामी महङ्गो औषधी किन्न वाध्य

प्रेम देवान विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिज विरुद्धको खोप अभाव हुँदा महंगोमा किन्नुपर्ने बाध्यतामा सेवाग्राही छन् । कुकुरले टोकेर खोप लगाउन पुगेका अधिकांश सेवाग्राही बाहिरबाट महङ्गो खोप किन्न वाध्य भएका हुन् । पूर्वी नेपाल कै सबैभन्दा पुरानो र ठुलो मानिएको अस्पतालमा रेबिजको खोप अभाव भए. . .


प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरुले गरे नेतृत्वको आलोचना

काठमाडौँं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको बताए । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत �. . .


श्रमिकको श्रम अधिकार उल्लङ्घन नियन्त्रण गर्न विराटनगरमा मानवअधिकार रक्षकको तालिम

विराटनगर । श्रमिकको श्रम अधिकार गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी तीन दिने तालीम विराटनगरमा सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशद्वारा अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्त अधिकार , श्रमिकको अधिकार उल्लङ्घन नियन्त्रण गर्न मानवअधिकार रक्षकको भूमिका सम्बन्धी विराटनगरमा सोम�. . .


देश बहुआयामिक संकटको जोखिममा पर्यो :- प्रचण्ड

काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिब�. . .


सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस ल�. . .


कोशीका मुख्यमन्त्री र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार भेटवार्ता भएको छ ।  मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री कार्कीले सो संस्थाले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण म. . .


सुनसरीकाे हरिनगरमा भिनाजुले गाेली हानी गरे सालीकाे हत्या

हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित घुस्कीमा भिनाजुले गाेली हानी सालीकाे हत्या गरेको छ। गएराती २:३० बजेकाे समयमा हरिनगर-६ का १८ वर्षकी अरसी खातुनकाे टाउकाेमा गाेली हानी हत्या गरेको हाे। मृतक खातुनका भिनाजु भारतीय नागरिक घुर्ना बस्ने वर्ष २९ काे अजाद मियाँ जटले साली अरसी खातुनकाे टाउकाेमा गाे�. . .


मधेश प्रदेशमा असारमै खडेरी : करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसक�. . .


सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरु सकारात्मक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा मुलुकका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका विकास आयोजना तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरेका हुन् । उनले अघिल्लो कार्य. . .


पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेका कारण देशका धेरै स्थ�. . .


विराटनगरमा शौचालय, ओछ्यान र फ्रिजमा भेटिन्छन् सर्प

इन्दु साह विराटनगर । विराटनगरमा सर्पको देखिने संख्या बढ्दो छ । विशेष गरी शौचालय, ओछ्यान, गोदामघर, फ्रिज, बारी र बसोबास गर्ने घरमा सर्प देखिने क्रम बढेको हो । सर्प उद्धारकर्ता तथा नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेका अनुसार, पछिल्लो समय उद्दार गरिएका सर्पमध्ये धेरैजसो शौचालयबाट फेला परेका छ�. . .