प्रेम देवान विराटनगर । विराटनगरमा च्याउसरी स्थापना गरिएका पानी उद्योगको चरम लापारबाहीका कारण सीलप्याक बोलत भित्रै मरेको माकुरा भेटिएको छ । विराटनगर–१३ मा सञ्चालित रुपसन पानी उद्योगले उत्पादन गरेको ‘आस्वी’ ब्राण्डको पानी भरिएको बोतलमा माकुरा भेटिएको हो । सीलप्याक पानीको बोतलमा मरेको माकुरा भेटि. . .
विराटनगर । संघीय सरकारको बजेटमार्फत प्रदेश नंं १ लाई १९ अर्ब ९ करोड ९१ लाख प्राप्त हुने भएको छ । सरकाारको अन्तरसरकारी वित्तीय अनुदानमार्फत पूँजीगत अनुदानतर्फ प्रदेश १ ले यो रकम प्राप्त गर्ने भएको हो । सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने बजेट भाषणमार�. . .
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखा�. . .
काठमाडौं । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घ�. . .
विराटनगर । युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको आरोपमा मोरङ कटहरी–४ का एकसहित ३ जना पक्राउ परेका छन् । बिरगञ्ज प्रहरीले कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्�. . .
विराटनगर । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्र�. . .
विराटनगर । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान् (पति) को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष (रूख)मा सोमबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । यता विराटनगरमा बसोबास गर्ने मै�. . .
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् । उनले मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धता अनुसार निर्णय गरेका हुन् । साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि उनल. . .
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले सोमबार बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पा�. . .
विराटनगर । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गर्दै आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्सको अनलाइन आवेदन खुलाउने भएको हो । सवारीचालक अनुमति पत्रका लागि हालसम्म प�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम व�. . .
विराटनगर । नेपाली सेनाले हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।उनकाे अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत�. . .