विराटनगर । केही दिन देखि यता विराटनगरमा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ । लगातारका चिसो कठ्याङ्ग्रिदो हावा र हुस्सुका कारण विराटनगरवासीको जनजीवन साथै पशुपक्षी प्रभावित भएका छन् । जाडो बेढपछि विराटनगर महानगरपालिका विभिन्न स्थानमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् । अध्�. . .
विराटनगर । वैदेशिक रोजगारमा जानका लागि आइतबार (आज) देखि विराटनगरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा दिन थालिएको छ । पहिलो दिन आइतबार दिउँसो १२ बजेसम्म कार्यालयले नयाँ प्रणालीमा जानका लागि आइडि तथा पासवर्ड अपग्रेड गर्ने काम भईरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका सुचना अधिकारी पुन्य�. . .
विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अ. . .
विराटनगर । प्रदेश १ मा नया सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ। सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे । यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामखको भाग परेको छ। नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमा�. . .
विराटनगर । प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज (आइतबार)५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढे�. . .
काठमाडौं । देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नी�. . .
विराटनगर। मोरङ व्यापार संघले नेपाल राष्ट्र बैंकले गरेको चालु पुँजी कर्जा मार्गदर्शनको संशोधनको तत्काल खारेज हुनुपर्ने माग गरेको छ । अध्यक्ष नवीन रिजालले विज्ञप्ति जारी गर्दै संशोधनका धेरै बुँदा जटिल रहेकाले विद्यमान प्रतिकूल आर्थिक अवस्थालाई दृष्टिगत गरी मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणको अवसर प्रदान गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा वडाका ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लगेको हो । भ्रमणमा जाने ज्येष्ठ नागरिकको टोलीलाई महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शन�. . .
झापा । एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधा. . .
विराटनगर । विराटनगरको पार्किङ व्यवस्थापनका लागि महानगरले जग्गा खोजी तीव्र पारेको छ । यसक्रममा विराटनगर–७ महावीर रोड उत्तर र शनि मन्दिर दक्षिणबाट पूर्वमा रहेको जग्गामा पार्किङका लागि महानगरले सम्बन्धित जग्गाधनीसित सम्झौता गरेको छ । विराटनगर–७ निवासी शोभा मास्के फ्रधान, केदारशक्ति मास्के र बद्री�. . .
कुरा हो आज भन्दा एक वर्ष पहिलाको, म इनरुवा बस पार्कमा दमक जाने बसको प्रतिक्षामा थिएँ। यतिकैमा माईक्रोबस बाट ओर्लिएर एउटा सानो नानिको हात समाउदै आफू तिर आउँदै गरेकी एउटी महिलालाई अचानक देखेर म झल्यास्य भए। मैले उसलाई कहीँ कतै देखेजस्तो, राम्रै सगँ चिनेजस्तो लाग्यो।बसपार्क निकै भिड थियो, त्यो भीडलाई उछि. . .