विराटनगर । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पस परिसरको पुरानो हवाई फिल्डमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगत भन्दा भिन्न किसिमले प्रवद्र्धन गर्ने तयारी गरिएको छ । थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकाले प्रदेश १ का पर्यटकीय स्थलहरूको भिडियोग्राफिक. . .
सुजता लिम्बू विराटनगर । पहिला जस्तो हुँदो हो त मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थीमा मान्छेका चापले भरिभराउ हुन्थ्यो । मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो । तर, अहिले ती सबै क्षण सम्झनामा मात्रै सिमित छन् । भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए । थोरै मात्र साथै छन् । परदेशिएका आफ�. . .
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी कार्याकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सात वटा कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री आङ्बोले आफ्नो समाजिक सञ्जालमा आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन् । ्विगत . . .
विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्द. . .
विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटल. . .
विराटनगर । मोरङको सुन्दर हरैंचामा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मुनाल सामुदायिक वनमा अजय र उनकी श्रीमती जानुका घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुका भागेर बाँच्न सफल भ�. . .
विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा(मुरही) सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो । दस वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आउनुभएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले �. . .
धरान । धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ निवासी राईको हत्यामा संलग्न आरोप लागेकालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । हत्यामा संलग्न धरान–१३ निवासी ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ निवासी २९ वर्षीय . . .
विराटनगर । किराँत धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किँरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएको छ । किराँत याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किराँत याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बुले चासोक �. . .
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्�. . .
विराटनगर । विराटनगरबाट फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९।०६।१६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ५ दिन कैद र २ हजार ५ सय जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका चोरी मुद्दाका फरार प्रतिवादीलाई विराटनगर महानगरपालिका-६ का २८ बर्षीय शेखर �. . .
विराटनगर । सापटी लिएको रकम फिर्ता गर्दा नक्कली भारु दिएर ठगी गरेको आरोपमा विराटनगर–१ फुटबलचौकमा डेरा गरि बस्ने महेस भन्ने महेन्द्र मेहतालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २० गते कटहरी–४ का महादेव पासवानलाई ९९ हजार रुपिँया भारु रकम उपलब्ध गराएका मेहताले ६ वर्ष अगाडी भारतमा नोटबन्दी गरिएको बेलाको पै. . .