विशेष

विराटनगरमा यसवर्ष होलि शान्त, जिल्लाभर ३४० मोटरसाइकललाई कारवाही

विराटनगर । विराटनगरमा होलिको दिन सोमबार सामान्य बाहेक ठूलो दुर्घटना भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा प्रभावकारी भूमिका निर्वाह गरेका कारण जिल्लाभर ठूला दुर्घटना नभएका हृुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज चन्द्र खड्का अनुसार ३ बजेसम्म नियमित चेकजाँचमा विभि�. . .


देशभरको शैक्षिक संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले उक्त निर्�. . .


सप्तकोशीको स्टिमर : दैनिकी फेरिए–बिगत छोडिए

विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो । विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उ. . .


प्रदेश १ को संसद बैठक चैत २३ गतेलाई आह्वान

विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सदस्यले फिर्ता लिने भएपछि प्रदेश १ प्रदेशसभाको बैठक आगामी चैत २३ गते बोलाइएको छ । अनिश्चितकालका लागि गत चैत १ गते सूचना टाँस गरी स्थगित भएको बैठक चैत २३ गतेका लागि बोलाइएको हो । माधव नेपाल समूहले निःशर�. . .


ट्राफिक प्रहरी मोरङको अनुरोध : पैदल हिँडेरै होलि खेल्नुहोस्

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङ जिल्लाभर होलि पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चेकजाँचमा थप कडाई गर्ने भएको छ । ट्राफिक प्रहरीले मादक पदार्थ खाएर सवारी चलाउनेमाथि विशेष निगरानी, नियन्त्रण र कारवाही गर्ने योजना अगाडी सारेको हो । जिल्ला ट्राफिक प्रहरी. . .


लियो जिल्ला परिषद ३२५ ए वानको अध्यक्षमा बिराटनगरका मुकेश पौडेल निर्वाचित

काठमाडौंमा शनिबार सम्पन्न लियो जिल्ला परिषद ३२५ ए वानको नवौ जिल्ला अधिबेशनबाट बिराटनगरका मुकेश पौडेल अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । अध्यक्षका एकल उम्मेद्बार पौडेल गत बर्ष जिल्ला परिषद उपाध्यक्षका रुपमा काम गरि सकेका ब्यक्ति हुन । बिराटनगर मोरङ लियो क्लबको संस्थापक सचिबका रुपमा सन २०१३ मा . . .


सुनसरी सीडीओको गाडी परिवार लिएर जोगबनीमा ‘सपिङ्ग’

विराटनगर । कोरोना संक्रमणका कारण सीमा वारपारमा कडाई गरिएको बेला जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी लिएर विराटनगर पारि भारतीय बजार जोगबनीमा शनिबार दिनभर किनमेल चलेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रयोग गर्दै आउनु भएको सरकारी नम्बर प्लेट ‘को १ झ ५५५’ गाडी प्रयोग गरेर जोगबन�. . .


विराटनगर ‘मिल्स गोल्डकप’को उपाधि एपिएफलाई

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले जितेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । निर्धारित. . .


मोरङमा होलि विशेष सुरक्षा योजना, चेकपोइन्ट–गस्तीको संख्या बढाउने, सादा पोशाकका प्रहरीबाट विशेष निगरानी

विराटनगर । भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होलि पर्वलाई घर भित्रै सिमित राख्नका लागि प्रहरीले आग्रह गरेको छ । होलि विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक ह. . .


भित्ताका ‘केरमेट’ विरुद्ध रङ्ग भरेर होलि खेल्दै सुकुना क्याम्पसका विद्यार्थी

विराटनगर । सुकुना बहुमुखी क्याम्पसमा बि.एड.विज्ञान संकायका प्रथम वर्षका विद्यार्थीले क्याम्पसका भित्तामा रङ्ग भरेर होलि खेलेका छन् । क्याम्पसका भित्तामा कोरिएका विभिन्न शब्द र चित्रहरुमाथि रङ्ग भरेर उनीहरुले होलि पर्वलाई मनाएका हुन् । आफ्नो कक्षा कोठादेखि शौचालयसम्मको संरचनामा अनैतिक शब्द र चि�. . .


विराटनगरका उद्योगीलाई प्रधानमन्त्रीको सुझाव : देशभित्रैको उत्पादनलाई उपयोग र निर्यातमा भर परौं

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो देश मेरै उत्पादन’ अभियान नारा र सामान्य लोगोमा मात्रै सिमित राख्न नहुने बताउनु भएको छ । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदास्थापन तथा मेरो देश मेरै उत्पादन अभियानको भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश भित्रक�. . .


प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए सपथ

विराटनगर । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शुक्रबार मन्त्रीहरुलाई शपथ गराउनु भएको हो । नवनियुक्त मन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई हुनुहुन्छ । भूमि व्यवस्था कृषि तथा सहकारी राज्�. . .