विराटनगर । झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेल�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्�. . .
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकका विराटनगरका अग्रज पत्रकार यज्ञ प्रसाद शर्मालाई नियुक्ति गरिएको छ । प्रदेश सरकारको सोमबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशकमा शर्मालाई नियुक्ति ग. . .
विराटनगर । बिना बिलबिजक कारोबार गर्ने मार्केटिङ गरि सामान बिक्री वितरण गर्ने विराटनगरको एक पसललाई २० हजार जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सोमबार विराटनगरका तीन वटा पसल तथा फर्ममा अनुगमन गर्दा त्रुटी भेटिएको गणनायक मार्केटिङलाई जरिवाना गरेको हो । गणनायक मार्केटिङले बिलबिजक जारी नगर�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्वरोको समस्या देखिएपछि बिद्यालय बन्द गरेर स्वाब संकलन सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा ज्वरोको समस्या देखिएपछि विद्यार्थीको पीसीआर परीक्षणका लागि स्वा�. . .
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रप्रति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सोमबार विराटनगरमा सर्वदलिय एकिकृत विरोध प्रदर्शन हुने भएको छ । नेकपा पार्टी कार्यालय तीनपैनीमा तीन दल सम्मिलित संयुक्त बैठकले असंवैधानिक आन्दोलनका विरुद्ध संयुक्त रुपमा विरोध र प्रत�. . .
विराटनगर । जर्बरजस्ती पैसा असुलेको आरोपमा विराटनगर–९ घोघापुलका मो.एजाज शेख पक्राउ परेका छन् । मोरङ प्रहरीमा उनी विरुद्ध जर्बरजस्ती रकम असुली गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले धाकधम्की दिएर रकम माग्ने गरेको पी�. . .
विराटनगर । विराटनगरको मलाय रोड कोशी कोभिड अस्पताल अगाडी २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ एक जना गम्भिर घाईते भएका छन् भने अर्का एक जना सामान्य घाईते भएका छन् । सोमबार विहान ९ बजेको समयमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर हुदाँ महेश कुमार भनिने मोटरसाईकल चालक गम्भिर घाईते भएको मोरङ्ग प्रहरीले जनाएको. . .
विराटनगर । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे। निर्माण शुरु भएको �. . .
रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका ६० जना भन्दा धेरै संख्यामा विद्यार्थीलाई उच्च ज्वरोको समस्या देखिएको छ । विद्यालयका कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो । विद्यालयमा अध्ययनरत कम उमेर समूह ८–१२ वर्षसम्मका विद्यार्थीमा उच्च ज. . .
विराटनगर । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि आईतबार मुलुकभर नै त्यसको विरोध गर्दै नागरिकहरु सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै प्रतिपक्षीदल काग्रेस सहित नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार सडक. . .
विराटनगर । प्रधानमन्त्रीको सिफारिसमा रााष्ट्रपतिले संघीय प्रतिनिधिसभाको संसद बिघटन गर्नु भएसँगै त्यसको सर्वत्र विरोध सुरु भएको छ । जिल्लास्तरका राजनीतिक दल, प्राध्यापक र नागरिक समाज र बुद्धिजीवीहरुले दुईतिहाई नजिकको सरकार सञ्चालनन गरिरहेका दलका नेताले विषम् परिस्थितिमा लिइएको निर्णय गलत भएको आ. . .