विशेष

महासंघ अध्यक्ष राउतले अर्थमन्त्री खनाललाई सुझाव दिदैं भने–आन्दोलनपछि देश नयाँ बाटोमा

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकले ठूलो क्षति बेहोरेको भएपनि निजी क्षेत्र हतोत्साहित नभएको बताएका छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई महासंघ कोशीको सुझाव दिदैं अध्यक्ष राउतले आन्दोलनले मुलुकलाई नयाँ बाटोतर�. . .


जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा । झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- २ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार थुनुवा कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए । बुधबार द�. . .


झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गएराति बिर्तामोड नगरपालिका( ७ खालबाडीस्थित नामथर वतन नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुषलाई एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। हात्तीले कु. . .


संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ:मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानु. . .


मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिंदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका रुपमा डा.संगीता कौशल मिश्रको नाम गत आइतबार सिफारिस भएर अन्तिम समयमा सोमबारका दिन काटियो । भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो । नाम हटाइएपछि उनको पक्ष र. . .


आज प्रधानमन्त्री शुशिला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

विराटनगर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैहुनुहुन्छ । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।   सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ �. . .


आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिन्छ ।नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधि. . .


नागरिक शैलीमा विराटनगरका कार्यक्रममा देखिए अर्थमन्त्री खनाल

विराटनगर । संघीय सरकारका मन्त्री काठमाण्डौबाट  विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ता तथा शुभचिन्तकहरुको लावालस्कर गाडी र भिड हुन्थ्यो । मन्त्री आउने भनेपछि प्रशासनिक तम्तयार पनि उतिकै देखिन्थ्यो।  हातमा  बुक्की र खादाहरु लिएर पुग्नेहरुले विमानस्थल खचाखच ‌। तर बुधबार  भने विराटनगर विमानस्थलको द�. . .


विराटनगर बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा

विराटनगर । दशैंतिहार जस्ता ठूला पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज बनाउन विराटनगरको बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षा, जानकारी आदान–प्रदान र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले यात्रु सहायाता कक्षको बुधबा. . .


विराटनगरमा जेनजी आन्दोलनका दुईजना घाईतेको अवस्था बुझ्न अस्पताल पुगे अर्थमन्त्री खनाल

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाईते भई कोशी प्रदेशस्थित दुईवटा मेडिकल कलेजमा उपचारतः घाईतेको अवस्था बुधबार बुझेका छन् । बुढीगंगास्थित विराट टिचिङ अस्पताल र विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा पुगेर घाईतेको अवस्था बुझेका हुन् । त्यस क्रममा विराट �. . .


सरकार र निजी क्षेत्र दुःखका साझेदार : अर्थमन्त्री खनाल

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र र सरकार दुःखमा एकअर्काको सहकार्य र साझेदारीबाट हल गर्नुपर्ने बताएका छन् । विराटनगर भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयरको बुधबार शुभारम्भ गर्दै उनले सरकार सबै हिसाबका आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको. . .


मोरङका नयाँ एसपीसँग विराटनगरका चोकचोकमा डाइस खेलाउने गरेको गुनासो

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) सँग बुधबार बिहान सञ्चाकर्मीबीच परिचायत्मक कार्यक्रमको आयोजना गरिएको थियो । दुईदिन अघि मात्र मोरङ आएका एसपी कबित कटुवालले उपस्थित सञ्चाकर्मीहरुसँग आफ्नो परिचयसँगै सुझाव पनि मागेका थिए । झण्डै दुई दर्जन बढी राष्ट्रिय तथा . . .