घटना.......... विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’ विराटनगरको बरगाछीमा सवारी दुर्घटना भएपछि मालबाहक ट्रकमा आगजनी विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार विराटनगर बरगाछीमा दुर्घटना ः मदिराको मातमा सह–चालकले बस नचाउँदा, पोलमा ठोकिएर कच्याककु�. . .
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ । एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७. . .
विराटनगर । औद्योगिक नगर तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई प्रतिनिधित्व गर्दै यहाँका उद्योगी व्यवसायीले एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्समार्फत खेल उद्योग स्थापना गरे । यसको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ । पहिलो संस्करणमा आफ्नो टोलीको प्रदर्शनसँग लगानीकर्ता खासै चासो दिद. . .
काठमाडौं। निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी गराएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको हो। दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वट�. . .
काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो । आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका �. . .
विराटनगर । नेपाल र भारतका प्रधानमन्त्रीले दुईवर्ष अगाडी २०८० जेठ १८ गते भारतको नयाँ दिल्लीबाट बथानहा–विराटनगर कार्गोरेलको डिजिटल उदघाटन गरे । विराटनगर–१८ आइसिपीस्थित रेलको नेपाल कष्टम यार्ड रहेको छ । यो कष्टम यार्डदेखि सात किलोमिटर दुरीमा बथनाहा रेलस्टेशन रहेको छ । उद्घाटन गरेका दिन सुनसरी–मोरङ �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिना अवधीमा तीन करोड कम राजस्व संकलन गरेको छ । तर, जेनजी आन्दोलनपछि दैनिक प्रशासन तथा राजस्व संकलनमा अवरोध हुँदाको स्थितिमा पनि निराशाजनक अवस्था भने नरहेको देखिएको हो । चालुवर्षको समिक्षा अवधी (साउन–असोज) मा महानगरले आन्तरिकतर्फ ११ करोड, ९८ �. . .
नेपाली कांग्रेस यतिबेला महाधिवेशनका विषयलाई लिएर विभाजित अवस्थामा छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्ष आगामी फागुन २१ गतेको निर्वाचनपछि मात्रै १५औं महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इत्तर समूह यही मंसिरभित्र महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्नेमा अडिक छ । इत्तर समूहरुले विशेष महाध�. . .
सोनु साह विराटनगर । कोशी अस्पताल विराटनगरको परिसरमा दुई ठूला भवन एकसाथ निर्माणका चरणमा छन् । अस्पतालको मेडिकल भवन निमार्ण कार्य तथा आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि निर्माण हुँदै आएका दुई भवनका कारण दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको छ । दुवै भवनको निर्माण कार्य �. . .
काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्�. . .
विराटनगर । जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने अराजक समूहका २१ जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र. . .
विराटनगर । विराटनगर–७ मेनरोड अथिति सदन दक्षिण रहेको किरण बेकरीमा कार्यरत महिला कर्मचारीमाथि शुक्रबार दिउँसो आक्रमण भएको छ । किरण बेकरीमा कार्यरत कर्मचारी पवित्रा राजबंशीलाई विराटनगर–७ का भास्कर बस्नेतले आक्रमण गरेका हुन् । राजबंशी मोरङ कटहरी गाउँपालिका २ निवासी हुन् । बेकरीमा काम गरिरहेको अवस्थ. . .