विशेष

भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं । भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्�. . .


मोरङ जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा र�. . .


अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल, सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो बैठक गरे. . .


शून्यतामा सुनसरी–मोरङ औद्योगिक क्षेत्र

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा तीनदिनयता शून्यता छाएको छ । उद्योगमा उत्पादन छैन, भएको उत्पादन बजारमा पठाउने अवस्था छैन । उद्योगको सुरक्षाका लागि भएपनि केहि मजदुरलाई सञ्चालकले आउन आग्रह गरिरहेका छन् । मजदुरले आफ्नो रोजीरोटी दिने उद्योगको संरक्षणका लागि उद्योगीको भनाई मानिरहेका छन् । उद�. . .


सुरक्षित महसुश नहुँदासम्म विराटनगरका विद्यालय बन्द

विराटनगर । हाल देशभर देखिएको अशान्त र नाजुक परिस्थितिले शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । महानगरका सरकारी कार्यालयहरु जलेर खरानी बनेका कारण प्रशासनिक निकाय निष्क्रिय भएको छ । विराटनगरका विद्यालयहरु समेत अनिश्चितकालका लागि बन्द भएका छन्। विराटनगरका संस्थागत र सामुदायिक दुवै विद्यालयका सञ्चाल�. . .


राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्. . .


राजनीतिले कोल्टे फेरेन भने विराटनगरकी सुशिला कार्की : प्रधानन्यायाधीशपछि पहिलो महिला प्रधानमन्त्री

विराटनगर । यदि राजनीतिक परिस्थिति अब थप कोल्टे फेरेन भने नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की नियुक्त हुने संभावना बढेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पुराना दलहरुले जनअपेक्षा अनुसारको कार्य नगर्दा जेन–जेड आन्दोलनको बलमा कार्कीको अन्तरिमकालिन मन्त्रिपरिषद्को प्रधानमन्. . .


विराटनगरमा पेट्रोलियम पदार्थ वितरणमा समस्या

विराटनगर । इन्धन भएपनि विराटनगरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । तर, त्यो अभाव भने बैकिङ्ग कारोबार प्रणाली सञ्चालन नहुँदा र सुरक्षाको अनुभूति नभएका कारण मात्रै भएको हो । इन्धन भएपनि अहिले विराटनगरका पेट्रोलपम्प खुल्न सकेका छैनन् । सुरक्षाको कारण देखाउँदै उनीहरुले पम्पमा ढाट लगाएर बसेका हुन् । य�. . .


आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ

काठमाडौं । आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा. . .


आज पनि मोरङमा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

विराटनगर भाद्र २५ , जिल्ला प्रशासन कार्यालय मोरङले आज भाद्र २५ गते दिनभर जिल्लाभर निषेधाज्ञा लागू हुने र साँझ ५:०० बजेदेखि भोलि असोज २६ गते बिहान ६:०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहने जनाएको छ। प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथाम गर्न निषेधाज्ञा तथा कर्फ्यू �. . .


विराटनगर विमानस्थल सञ्चालनमा, उडान पुनः सुरु

विराटनगर भाद्र २५, विराटनगर विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ। अहिले विमानहरू क्रमशः विराटनगरमा अवतरण गर्न थालेका छन्। विराटनगर विमानस्थलका प्रमुख सुवास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न एयरलाइन्सका विमानहरू विराटनगरमा आउने क्रम सुरु भएको छ।” उन. . .


आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने

काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ ।विज्ञप्तिम�. . .