विशेष

रविन कार्कीमा सत्ता र शक्तिको उन्माद, व्यक्तिगत घरमा ढुंगा हान्दै छलिदैं

विराटनगर । काँग्रेस नेतृ, पूर्व प्रदेश सांसद एवं कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष विन्दिया कार्कीका छोरा रविन कार्कीले सत्ता र शक्तिको उन्माद देखाउँदै एक व्यक्तिको घरमा ढुंगा हानेका छन् । विराटनगर–३ पानीट्याङ्कीस्थित कुनाल गुप्ताको घरमा कार्की र राहुल सहनीले बिहीबार बेलुका ८ः १५ बजे ढुंग. . .


विराटनगरका दुई निजीसहित ११ विद्यालयको एसइई नतिजा शून्य

विराटनगर । मोरङका दुई निजी र २८ सामुदायिक विद्यालयको एसइई नतिजा शून्य आएको छ । जिल्लाका १६९ सामुदायिक र २२५ संस्थागत विद्यालयबाट एसइईमा सामेल विद्यार्थीमध्ये ३० विद्यालयलाई निल लागेको हो । शिक्षा समन्वय इकाई मोरङका अनुसार विराटनगर महानगरपालिकामा दुई निजीसहित ११, ग्रामथान गाउँपालिकाका ५, केराबारी�. . .


देउवा–ओली भेटपछि माओवादी केन्द्रभित्र तरंग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गरेका थ�. . .


संसद दिवस : दलीय हस्तक्षेपले निरिह बन्दै जनप्रतिनिधि

काठमाडौं । नेपालमा संसदीय अभ्यास सुरु भएको ६ दशक नाघिसकेको छ । त्यसैले असार १६ लाई संसद् दिवसका रूपमा मनाइन्छ । तर संसदलाई दलहरुले प्रभावकारी बनाउन नसक्दा जनप्रतिनिधिमूलक संस्थाको भूमिका कमजोर हुँदै गएको टिप्पणी तिब्र रुपमा भइरहेको छ । पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने स�. . .


रोपाहार विद्यार्थी

विराटनगर । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी किताबी ज्ञान बाहेकमा खासै रुची राख्दैन भन्ने सामाजिक मनोविज्ञान छ । सूचना प्रविधिको विकासले विद्यार्थीलाई असामाजिक समेत बनाई रहेको बेला विराटनर–५ एभरेष्ट बोर्डिङ स्कुलले भने विँद्यार्थीलाई रोपहार बनाएर खेतमा धान रोप्न लगाएको छ । राष्ट्रिय धान �. . .


कृषि प्रधान देश नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

काठमाडौं । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे । धानको उत्पादन बढाउनलाई यान्त्रिकीक�. . .


देशभर मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष�. . .


दक्षिण अफ्रिकालाई ७ रनले हराउदै भारतले आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्यो

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभ�. . .


मोरङको सार्वजनिक मावि विद्यालयका एसइईमा सबै विद्यार्थी फेल भएपछि

्विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले गत बिहीबार माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्यो । एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भए । बाकी सबै फेल । परीक्षाको नतिजा सार्वजनिक भएसँगै विद्या�. . .


नागरिक सम्बन्धका निरन्तर यात्रा

ओबी मिडिया प्रा.लि.ले आफ्नो यात्राको १३ औं वर्षमा पाइला टेकेको छ । नागरिकसँगको सम्बन्ध र सम्पर्कमा रहेर आवर विराटनगर डटनेट अनलाइन संस्करणले खेलिरहेको भूमिकाको महत्व जनमनमा रहेको हामीलाई आभास छ । यद्यपी आफ्नो प्रशंसालाई आफैंले कोर्नु त उचित नहोला तर हामीसँग भर परेर सूचना सम्प्रेषणमा नागरिक तहबाट खोज�. . .


आवर विराटनगर

-लक्ष्मी रायमाझी उन्मुक्त छ सञ्जाल हाम्रो वरिपरि घुम्छ जनजनमा पुग्छ हृदयको स्पन्दनलाई छुन्छ कर्मले कर्तव्यको तानाबाना बुन्छ आवर विराटनगरको नामले।।! यदि तिमी नभएको भए फुल्ने थिएन कि,समाचारका गुच्छा फूल बनेर गाँउ सहरको बगैँचा भरि सप्रिने थिएन होला अखबारको खेति खुल्ने थिएन होला यथार्थ घटनाक्रम . . .


शुभकामना ओबी तिमीलाई

-राजन प्रसाद न्यौपाने नेपाली संस्कृति पूर्वको मोती राष्ट्रको इज्जत जनताको भरोसा विश्वमा नेपाली पहिचान बन्दैछौ ओबी तिमी अझै बढनु अगाडी निडर र निष्पक्ष भएर शुभकामना तिमीलाई । थाहा थिएन कसैलाई अन्योलमा थिए पूर्वेलीहरु त्यो बितेको दुर बेला अनलाइन मिडिया भनेर अनायसै तिमी उदायौ अन्तुको माथि देख�. . .