शिक्षा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले न�. . .


एसईईका लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आ�. . .


विराटनगरमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षि. . .


नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन

पछिल्ला केही वर्षयता नर्सिङ शिक्षामा देखिँदै आएका समस्या समाधानको उपाय खोज्न कार्यदल गठन भएको छ । चिकित्सा शिक्षा आयोगले सात सदस्यीय कार्यदल गठन गरेको हो । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक डा. दिलिप शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको आयोगले जनाएको छ । कार्यदलले नर्सिङ शिक्�. . .


कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् । ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार. . .


विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने

विराटनगर । विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको छ। विराटनगरको गोल्डेन हस्पिटलद्वारा संचालित कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको हो। सि.टि.ई.भि.टि बाट सम्बन्धन प्राप्त गरि एच.ए प्रोग्राम संचालनमा ल्याएको कलेजका संचालीका आरती रैनियार बताईन। भर्ना गर्ने �. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित हुदै

विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित हुने भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो �. . .


शिक्षकमा प्राविधिक ज्ञान अभाव हुँदा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै

विराटनगर । प्राविधिक ज्ञान र सीपसहितका शिक्षक नहुँदा सामुदायिक विद्यालय विद्यार्थीका लागि आकर्षणविहीन हुन थालेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरु समेत यो विषयलाई स्वीकार गर्दै विद्यार्थीका लागि आफ्नो दक्षतामा प्रश्न उठेको स्वीकार गर्दछन् । शिक्षकहरुले ज्ञान सिकाएपनि प्रविधिको धान र सीप स�. . .


विराटनगर इन्टरनेसनल कलेजमा दशैँ मेला हुदै

विराटनगर असोज २४,  विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजमा बिद्यार्थीको लागि दशैँ मेला आयोजना हुने भएको छ । आउदै गरेको चाडपर्वको अवसरमा कलेजमा हरेक बर्ष झैँ दशैँ मेला आयोजना हुन लागेको हो । कलेजमा असोज २६ गते शुक्रबार हुने उक्त मेलामा बिद्यार्थीको बिभिन्न फुड स्टल, गेम्स स्टलका साथै . . .


ईन्जिनियरङ्गको प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने

गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्ने त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थान  B.E./B.Arch तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन हुने भएको छ । डीनको कार्यालयले एक सूचना जारी गर्दै रोकिएको प्रवेश परीक्षा  कात्तिक १४ बाट सुरु हुने जानकारी दिएको हो । यसअघि प्रवेश परीक्षाको फारम भर्न छुट भएकाहरुले प�. . .


विराटनगरका सामुदायिक विद्यालय : बाहिर नाम चल्छ, परिसरमा शौचालयको गन्ध

विराटनगर । विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरीया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाईमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरी नाम चलेकामा पर्दछन् । राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमा पर्दछ । तर, शहरभरी नाम चलेका सामुदायिक विद्यालयका शौच. . .


आज विश्व शिक्षक दिवस मनाइँदै

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ (The teacher we need for the education we want : the global imperative to reverse the teacher shortage.) रहेकको छ । नेपाल �. . .