शिक्षा

कोवास कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरको कोवास कलेजमा भर्ना भएका २९ औ ब्याजका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला कलेजक. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरको रहेको ग्रीनल्याण्ड कलेजमा यसै बर्ष कक्षा ११ मा भर्ना भएका अभिमुखीकरण विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । कलेजले बिहिबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका ९ सय २४ जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । दुई वर्ष मात्र विद्यार्थीहरु आफुहरुसँग रहने भएकोले कले. . .


विराटनगरको भानु कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण

विराटनगर । विराटनगर-९ मा रहेको भानु कलेजले एक कार्यक्रमको आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । बिहिबार विज्ञान तथा व्यवस्थापन संकायमा गरी जम्मा ३ सय ५० नयाँ भर्ना भएका विद्यार्थीहरु अभिमुखीकरण कार्यक्रममा सहभागी भएको कलेजका प्रिन्सिपल मोहनकुमार श्रेष्ठले जानका�. . .


विराटनगरमा एघार विद्यालयलाई लिखित स्पष्टीकरण : पाँच सम्पर्कमा, बाँकीको छैन टुङ्गो

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा संस्थागत विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित स्पष्टीकरण सोधेको छ । विवरण पेस गर्न अन्तिम पटक मौका दिदैं तीन दिन अगाडी लिखित स्पष्टीकरण सोधिएको थियो । शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा २ बमोजिम कारबाही गर्ने योजना अन�. . .


विराटनगरको कान्तिपुर कलेजमा अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर-१० मा रहेको कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी कान्तिपुर कलेजमा पढाउन धेरै अभिभावक ल�. . .


त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नद�. . .


जथाभाबी सम्बन्धन दिने र विद्यार्थी भर्ना सिट ताेक्ने कार्य नगर्न सीटीईभीटीलाई आयोगकाे आग्रह

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई जथाभाबी सम्बन्धन दिने र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सीटीईभीटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्ब�. . .


काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम. . .


छात्रवृत्ति दिएको लिस्ट नबुझाएकोले इटहरीमा २ वटा संस्थागत विद्यालयको दर्ता खारेज

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ ।छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो । शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१(२) मा व्यवस्था भएबमोजिम शैक्षिक स. . .


विदेशी विश्वविद्यालयको सम्बन्धनमा पठन-पाठन गराउँने शिक्षण संस्थालाई व्यवस्थित गर्ने तयारी

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा उच्चशिक्षाका विभिन्न विषयको पठन-पाठन भइरहेको छ । त्यस्ता शिक्षण संस्थाको नियमन, गुणस्तर, छात्रवृत्तिका प्रावधान खुकुलो रहेको भन्दै शिक्षा मन्त्रालयले व्यवस्थित गर्ने तयारी गरेको छ । त्यसका लागि विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर. . .


छात्रवृत्ति विवरण पेश गर्न विद्यालयलाई विराटनगर महानगरको २४ घण्टे अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढा�. . .


विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजमा यसै बर्ष कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । कलेजले विराटनगरमा शुक्रबार बिहान एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । ‘नयाँ भर्ना �. . .