शिक्षा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्र�. . .


त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्र�. . .


विराटनगरको सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित

विराटनगर । विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शि�. . .


विराटनगरको अर्किड कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

विराटनगर । विराटनगर-१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ औ महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न स�. . .


विराटनगरको बिकेभीएम स्कुलका सिर्जन घिमिरे ‘उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार’ बाट सम्मानित

विराटनगर। विराटनगर-११ स्थित बालकल्याण विद्यामन्दिर (B.K.V.M.) माविका छात्र सिर्जन घिमिरेले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको २०८१ सालको 'उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार' प्राप्त गरेका छन्। राष्ट्रिय परिक्षा बोर्ड (NEB) द्वारा लिइएको कक्षा १२ को बोर्ड परीक्षामा ३.९६ जीपीए ल्याएर नेपाल प�. . .


बिबिएस चौथो वर्षको परीक्षामा मेरिल्याण्डकी निशा राजवंशी नेपाल प्रथम

विराटनगर । वि.सं २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बि बि एस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज,विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्। विराटनगर ७ स्थीत मेरिल्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ। कलेजले उक�. . .


शिक्षादिप कलेजका विज्ञान विषयमा अध्ययनरत विद्यार्थी सिलगुडीको साईन्स सेन्टरमा

विराटनगर । कितावी ज्ञानलाई व्यावहारिक रुपमा प्रस्तुत गर्न र त्यसलाई अध्ययन तथा अवलोवकन गर्नको निम्ति शिक्षादिप कलेजले आफ्ना विद्यार्थीहरुलाई भारतको सिलगुडीमा रहेको साईन्स सेन्टर लगेको छ । विराटनगर ९ मा रहेको शिक्षादिप कलेजमा कम्प्युटर साईन्स अध्ययनरत कक्षा ११ का ३ सय बढी विद्यार्थीलाई उत्तर ब�. . .


मनमोहनका विद्यार्थीले बनाए, चालकले रक्सी पिएको संकेत गर्ने मेसिन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालकले पीएको रक्सीको संकेत गर्ने उपकरण निर्माण गरेका छन् । चालकले रक्सी पीएको संकेत स्वतः यात्रुको जानकारीका लागि गर्ने उपकरण निर्माण गरेका हुन् । पोलिटेक्निकको डिप्लोमा मेकानिकलतर्फका ते. . .


विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीलाई जीव विज्ञान सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धी स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गर्न लगेको छ ।मोरङको लेटाङस्थित चिसाङ खोलामा कक्षा ११ मा जीव विज्ञान विषय लिएर अध्ययनरत छ सय जना विद्यार्थीहरुका लागि एक दिवसीय स्थलगत अध्ययन/अवलोकन भ्रमण गराएको हो ।विद्यार्थीहरुले लेटाङ . . .


बर्जुमा स्वीकृत बिनाका निजी विद्यालयमा विद्यार्थी भर्ना, रजिष्ट्रेशन भने सामुदायिकमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा निजी विद्यालयहरुले स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाको नियमन लचिलो हुँदा निजीले भर्ना गरेका विद्यार्थीको रजिष्ट्रेशन भने सामुदायिक विद्यालयमा गरेर राज्य स्रोतको दुरुपयोग समेत हुने गरेको हो । शिक्षा तथा मानव स्रोत विक�. . .


विराटनगरको हिमालय दर्शन कलेजका एक सय ११ जना विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका एक सय ११ जना विद्यार्थी दिक्षित भएका छन् । कलेजले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी बिबिएस, बिएचम, बिसिए, बिएससी सिएसआइटीका विद्यार्थीलाई दिक्षित गरेको हो । दिक्षित भएका विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्याल�. . .


बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ व�. . .