सोनु साह विराटनगर । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा विकास योजना अघि बढाउने प्रतिबद्धता जनाउँदै आएको विराटनगर महानगरपालिकासँग हालसम्म आफ्नै सार्वजनिक (सामुदायिक) पुस्तकालय छैन। महानगरको नेतृत्वले शिक्षा सुधारका लागि विभिन्न योजना ल्याउने बताउँदै आए पनि महानगरकै स्वामित्वमा एउटा प�. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब . . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उप�. . .
काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्�. . .
विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित “दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३” विराटनगरस्थित सहिद मैदान पूर्व रहेको टेबलटेनिस हलमा सम्पन्न भएको छ। प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब-जुनियर ब्वाइज, सब-जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर�. . .
विराटनगर । विराटनगरमा रहेको इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगको सिटी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच बीबीएस र बीएड संकायका विद्यार्थीहरूलाई बिदाइ तथा स्वागत गरिएको हो । क्याम्पस प्रमुख डिके साहका अनुसार कार्यक्रममा छैटौँ ब्या�. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीस्थित मलहनुवामा रहेको एउटा सानो सामुदायिक विद्यालय । २०५८ सालमा स्थापना भएको जनता बालकल्याण आधारभूत अहिले पनि संघर्षकै बीच आफ्नो अस्तित्व जोगाइरहेको छ । विद्यालयमा कागजमा ९५ जना विद्यार्थी अध्ययनरत छन, तर वास्तविक उपस्थितिको तस्वीर भने निकै फर�. . .
विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयम�. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका ११४ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले मंगलबार एक विशेष समारोह आयोजना गरी २०७८ सालमा भर्नाका भएका बिएचएम, बीसीए ,बीआईएम र बीएससी सीएसआईटी तह पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा.डा.अजय भट्टराई�. . .
विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली शेफ सन्तोष शाह को विशेष प्रेरणादायी कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पतालमा सम्पन्न भएको छ। कार्यक्रममा शेफ शाहले आफ्नो जीवन यात्रा, संघर्ष, सफलता र नेपाली खानालाई विश्वमञ्चमा पुर्याउने अनुभवबारे सहभागीहरूसँग प्रेरणादायी विचार साझा ग. . .
सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधान हुन नसक्दा विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा अध्ययन गर्न विद्यार्थीहरूको आकर्षण घट्�. . .
विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरमा शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारी तथा सदस्यहरूको पदस्थापन (इन्भेस्टिचर) समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा आयोजित समारोहमा नवनिर्वाचित विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएक�. . .