समाचार

धनकुटा र सुनसरीबाट दुई सय १२ केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखे�. . .


मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् । य. . .


अभियान लघुवित्तको आइपिओ आउँदै

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु नौ करोड ७५ लाख मूल्य बराबरको नौ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न ला�. . .


धौलागिरि लघुवित्तको आइपिओ आउँदै

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर�. . .


सुनको मूल्य बढ्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु.५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९४ हजार पुगेको छ । अघिल्�. . .


अपाङ्गता सुनिश्चित रोजगार अभियानमा जोड

काठमाडौं । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ । अपाङ्गता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँग�. . .


नाइजेरियामा अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग�. . .


सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु

विराटनगर । संखुवासभा र मोरङमा शनिबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ११ बजे संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थितमा बा.२० च ९५०२ नम्वरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका-५ भोजपुरकि भुमिका बिष्टको ३ बर्षीया छोरी मनिषा बिष्टलाई ठक्कर दिंदा घाईते भई उपचारक�. . .


झापा र सुनसरीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ४ बजे झापाको कमल गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा प्रदेश १-०१-०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिई दुर्घटना हुंदा घाईते भएकि पैदल यात्री स्थानिय ७० बर्षीया मनमाया बास्कोटाको बिएनसि अस्पताल बिर्तामोडमा . . .


विराटनगरमा कराँतेको प्रशिक्षण सुरु

विराटनगर । विराटनगर - १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ । विराटनगर-१६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । कराँतेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् . . .


प्रदेश नं १ काे बैठक आज बस्ने

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । फोटो:फाईल. . .


वर्षा हुँदा पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

पाँचथर । तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै �. . .