समाचार

आज २०९ औँ भानु जयन्ती

काठमाडौं । तदनुसार १३ जुलाई २०२२ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूत. . .


आज गुरु पूर्णिमा

विराटनगर । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्�. . .


स्वावलम्बी अर्थतन्त्र स्थापित गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म नेपालको संविधानले परिलक्षित गरेको समाजवादोन्मुख अर्थतन्त्र स्थापित हुन नसक्ने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोज�. . .


श्रीमान्बाटै चरित्रहत्या…

काठमाडौँ । श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अस्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमा�. . .


अन्तर्घातको घाउबाट मुक्त हुँदै आम निर्वाचनको तयारीमा एमाले

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा पार्टीभत्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशङ्काको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । “असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कार�. . .


फरार प्रतिवादी पक्राउ

सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।०८ गतेको सजाय निर्धारण फैसला अनुसार सवारी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद र ६ सय रुपैया जरीवाना भएता पनी कैद तथा जरि�. . .


कांग्रेस बैठकमा मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएक�. . .


काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु

काठमाडौँ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीम. . .


असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर�. . .


एनआईसी एशिया बैंकमा नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने

विराटनगर । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना नै ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने छन् । मेसिनबाट रू. १,००० र रू. ५०० दरका नोटहरू मा. . .


विराटनगरमा स्रष्टा सम्मान कार्यक्रम : भित्र सम्मान, बाहिर विरोध

विराटनगर । प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले वितरण गरेको स्रष्टा सम्मान कार्यक्रमको विराटनगरमा विरोध प्रर्दशन भएको छ । स्रष्टा चयनमा भेदभाव गरिएको भन्दै मैथिल भाषी संघसंस्थाका प्रतिनिधिले कालोपट्टि बाँधेर कार्यक्रमस्थलमा धर्नाप्रर्दशन सहित विरोध गरेका हुन् । प्रदेश एकको संस्कृ�. . .


विराटनगर कर कार्यालयमा कंक्रिट झरेर लाग्दा करदाता घाईते

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरमा कर तिर्न पुगेका एकजना करदातालाई कंक्रिट झरेर लाग्दा घाईते भएका छन् । मंगलबार बिहान ११ बजे कर कार्यालयमा पुगेका विराटनगर ८ का दिवशरन मेहता मर्मतसंभार भईरहेको भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर घाईते भएका हुन् । कार्यालय प्रमुखको पुरानो भवन मर्. . .