समाचार

विराटनगरको सडक फुटपाथमा तारको अल्झन, काट्दै नगर प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका पोल प्रयोग गरेर इन्टरनेट र केवल टिभीका तारले फुटपाथलाई अस्तव्यस्त बनाएपछि काट्न थालिएको छ । पोलमा लगाइएको तार व्यवस्थापनमा ध्यान नदिँदा झरेर फुटपाथमा हिड्ने यात्रुको ‘घँटेसी’ हुन थालेपछि त्यस्तो तारलाई नगर प्रहरी�. . .


निर्माण सामाग्रीले अस्तव्यस्त विराटनगरका सडक

विराटनगर । विराटनगर–७ स्थित कोसी अस्पतालको नवनिर्मित भवन बाहिर मंगलबार प्र१–०२–००३ ह ४१०८ नम्बरको सिटी रिक्साको चक्कामा रड अड्कियो । चालकले रडको डंगुर छिचोल्दै गुडाएको सिटी रोकियो । केहिबेर त्यहाँ सवारीको जाम लाग्यो । सवार यात्रु ओर्लिएर रड निकाल्ने प्रयास गरे । सिटीलाई पछाडी सारियो । बल्ल रड निस्�. . .


राससले भिडियो सेवा सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले आफ्ना समाचार सेवाहरुको विविधिकरणका क्रममा श्रव्यदृष्य (भिडियो) सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने भएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा आज रासस केन्द्रीय कार्यालय, काठमाडौँमा रासस र फिल्म क्रिउ नेपाल प्रालि, नक्सालका बीच श्रव्यदृष�. . .


गरिखानेको कथा : मेहनती “मायावती”

विराटनगर । कटहरी ७ काे चाैकैमा रहेकाे स्कुल अगाडि मायावती सरदारकाे चिया नास्ता पसल छ । हेर्दा सामान्य देखिए पनि उनले दैनिक २५ सय ३ हजारकाे बिक्री गर्नु हुन्छ । पसलमै टासिएर राखेकाे ठेलामा साँझ बिहान चाउमिन, चाट, चटपटे, पानीपुरि लगायतकाे पसल पनि छ जसमा ९ कक्षामा पढ्ने छाेराले सघाउछन्, त्यसबाट पनि दैनिक �. . .


राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित

काठमाडौं । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावा�. . .


श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई. . .


सप्तरीमा पोखरीमा डुबेर दुईको मृत्यु

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ । अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इ�. . .


सुनसरीको रामधुनीमा छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान करिब ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्�. . .


रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ । उहाँहरुबीचको फोनमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा कुराकानी भएको समाचारमा जनाइएको छ । सोमबार भएको सो कुराकानीमा दुई. . .


जबरर्जस्ती करणीको आरोपमा चालक पक्राउ

काठमाडौँ । टिपरभित्रै एक महिलालाई जबरर्जस्ती करणी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । थानकोटस्थित प्रहरी वृत्तको टोलीले चन्द्रागिरी नगरपालिका–७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा पार्किङ गरेको टिपरभित्र १७ वर्षीय एक महिलालाई जबरर्जस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपा�. . .


इटहरीकाे जनता माविले जित्दैछ जनताको मन

धरान । शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च । हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यर्थी राख्ने व्यवस्था गरिएको छ । सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात स्मार्ट बोर्ड पनि टाँगिएको छ । भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहर. . .


पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास. . .