समाचार

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि १९ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट गरेको छ । गत शुक्रबार प्रि–अलटमेन्ट गरेको कम्पनीले मंगलबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा आईपीओ बाँडफाँट गरेको हो । हाइड्र�. . .


झापामा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ । बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उक्�. . .


सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उहाँले पाँच/छ लाख युवा ना�. . .


सुनसरीमा आइतबारदेखि हराएका दुईजना मृत अवस्थामा फेला

इनरुवा । सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् । आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोल. . .


रोयल ब्रर्दसले सार्वजनिक गर्‍यो जावा ४२.२१

विराटनगर । जावा मोटरसाइकलको लागि विराटनगरको आधिकारिक बिक्रेता रोयल ब्रर्दसले जावा ४२.२१ नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । विराटनगरको गाोग्राहा चौक स्थित जावाको सोरुममा आयोजित एक कार्यक्रममा नाडाका केन्द्रिय उपाध्यक्ष सुवास आर्चायले सार्वजनिक गरेका हुन । सोहि कार्यक्रममा रोयल ब्रर्दसक�. . .


११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ �. . .


रसुवागढीको शेयर साउन १० सम्म भर्न पाइने

रसुवा । रसुवागढी हाइड्रोपावरले रसुवाका बासिन्दाका लागि बिक्री खुला गरिएको शेयरको माग फाराम भर्ने म्याद थप गरेको छ । यही असार १३ गतेदेखि सुरू भएको शेयर भर्ने म्याद आजदेखि सकिएको र शुक्रबारसम्मको तथ्याङ्कले शेयर खरिद गर्ने रसुवाली नागरिकको सङ्ख्या अत्यन्तै न्यून देखेपछि हाइड्रोपावरले आगामी साउन १० �. . .


कमला नदीमा दाजुभाइको शव फेला

जनकपुरधाम । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ । कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उहाँका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाए�. . .


नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिट. . .


वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गर्नुभयो । �. . .


प्रदेश प्रमुख खापुङद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी पुरस्कारबाट चार पत्रकारलाई आज यहाँ पुरस्कृत गरिएको छ । सहकारी संस्था लिमिटेड विराटनगरको ११औँ स्थापना दिवसको उपलक्ष्यमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–. . .


कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिएको छ । सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्था�. . .