इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले दशैं, तिहार र छैठ पर्वका अवसरमा अस्थायी गेट, मन्दिर र पण्डाल निर्माण गर्दा सडक, सडक पेटी तथा सार्वजानिक स्थलहरुमा अवरुद्ध हुने गरी निर्माण गर्न नपाइने नियम लगाएको छ । सडक, सडक पेटी तथा सार्वजानिक स्थलमा यस्ता संरचना निर्माण गर्दा अत्यावश्यक सेवाका सवारी सा. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि एसवीआई बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले बुधबार महानगर�. . .
विराटनगर । जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसित छलफल गरेको छ । महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए । म. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले अब चाडपर्वको बेलामा आम नागरिकलाई सेवा दिने सन्दर्भमा सरकारलाई सुझाउने बताएका छन् । बुधबार पार्टी कार्यलय बनस्थलीमा भएको छलफलमा उनले हिजोसम्म सरकारले यो किन गरेन यस्तो किन ग¥र्या भनेर आलोचना र टिकाटिप्पणी गरेतापनि अब सरकारको आलोचना मा�. . .
काठमाडौं । नेपाल यू–२० पुरुष भलिबल टोलीलाई विदाई गरिएको छ । बुधबार श्रीलंकामा हुन लागेको पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो । नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहाद�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्प. . .
विराटनगर । सार्वजानिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा बिचौलिया माध्यम बन्दा सेवाग्राहीले प्रत्यक्ष लाभ लिन नसक्ने अवस्था अहिले पनि विद्यमान रहेको समाजका अगुवाहरुले बताएका छन् । नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा बुधबार आयोजित अन्तर–संवाद कार्यक्रममा वक्ताहर�. . .
विराटनगर । विराटनगर महानगरपालिका- ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए । दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफा. . .
नयाँ दिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभिएसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्ष�. . .
विराटनगर । विराटनगरको केएफसी स्टोरले ग्राहकको मन जित्न सफल भएको छ। सन् २०२३ अक्टोबरमा सेवा सुरु गरेको केएफसी स्टोरले छोटो समयमा नै स्थानीय ग्राहकहरूको मन जित्न सफल भएको हो कोशी राजमार्ग अन्तर्गत द सेन्चुरियन मलमा अवस्थित केएफसीको स्टोरमा चिकेनको स्वादिलो परिकारका लागि विश्वभर चर्चित छ । यस केफस. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका श्रोत प्रदुषित भएको र यसकै कार�. . .
काठमाडौं । प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छमेकी मुलुक भारतलाई ब्रिटीस साम्रज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी बिचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए । बुधबार गान्धी शान्ति प्रतिस्ठान नेपालले आयोजना गरेको ‘१५५औं गन्धी जयन्ती’ कार्यक्रममा उनले गान्धीको योगदानको चर्च. . .