इशु पन्त एक बृद्ध व्यक्ति, जोकोहीले झट्ट हेर्दा पनि ठूलै बाधामा अल्झिएको जस्तो देखिने । विराटनगर–७ मिलन चोकदेखि पश्चिमतर्फ लागिरहेका थिए । यी व्यक्ति मोरङका ग्रामथान गाउँपालिका निवासी ७० वर्षीय चौथो मुखिया हुन्। मुखियाले भने, छोराले बुढेसकालमा रोग लागिरहँदा पनि आफैँ काम गरेर खाने भनेर तीतो बचन लगाए. . .
विराटनगर । संघ र प्रदेशको तानातानमा परेको विराटनगर बाहिरी चक्रपथ निर्माण २७ वर्षदेखि अलमलमा छ । चालु आर्थिक वर्षमा दश करोड रुपैँया बजेट सडक डिभिजनमा आएपनि ठेक्का व्यवस्थापनमा ढिलाई हुँदा समयावधी बढाउनु परेको छ । विराटनगरलाई फराकिलो बनाउने बाहिरी चक्रपथ निर्माण योजना ४२ किलोमिटर दुरीको छ । विराटनगर. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्. . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् । बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्�. . .
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिं. . .
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन. . .
विराटनगर । भारतीय नम्बर प्लेटको कारमा राखेर भारत लैजादै गरेको १४५ केजी गाँजा विराटनगर–११ बुद्धबिहार मार्गमा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलिले कारभित्रबाट गाँजा बरामद गरेको हो । . . .
विराटनगर । झापा, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउसो अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-११ घर भएका २१ वर्षीय अर्जुन बराईलीको कोठाबाट ट्रामाडोल २४ सय २० क्याप्युस फेला पा�. . .
विराटनगर । व्यवस्थापन संकाय मात्रै पढाई हुने एक मात्र कलेज विराटनगर– ७ रंगेली रोड स्थित मेरील्याण्ड कलेजमा विद्यार्थीहरुको आकर्षण देखिएको छ । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावकको रोजाइमा परेको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको आकर्षण बढेको हो । कलेजले कक्षा ११ मा भर्ना भएका . . .
क्यानबेरा । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ । अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मङ्गलवार प्रकाशित तथ्याङ्कले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा एक हजार ३१० जनाको मृत्यु भएको देखाएको छ । यसले �. . .
ताइपेई । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीका कारण पहिरोसमेत गएको छ । आँधीले घर र पसलमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुईसय २० भन्दा बढी घाइते भएका छन् । ता�. . .
काठमाडौं । विशेष गरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ । मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको �. . .