विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका विजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभ लक्ष्मी राई, त्यसैगरी आयोजकको �. . .
विराटनगर । विराटनगरका सामुदायिक विद्यालयकोे अनुगमन गर्नका लागि महानगरपालिकाले टोल गठन गरेर अनुगमनमा परिचालन गरिएको छ । विद्यालयको गुणस्तर वृद्धिका लागि टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिइने भएको हो । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्�. . .
काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो। ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रक�. . .
इशु पन्त विराटनगर । विराटनगरमा आँखा पाक्ने भाइरल ‘कन्जक्टीवाइटिस’ समस्या देखिन थालेको छ । गर्मीयाममा आँखामा संक्रमण फैलाउने ‘कन्जक्टीवाइटिस’ संक्रमणले आँखा पाक्ने समस्या देखिन थालेको हो । । गर्मीमा बढी आँप खाएकाले यस्तो समस्या भएको अनुमान गरिएको छ । तर, आँखा रोग विशेषज्ञ डा. अर्जुन कुमार विश्वासल�. . .
इन्दु साह विराटनगर। विराटनगरमा प्रधानमन्त्री पार्क निर्माणाधीन अवस्थामा छ। बहुवर्षीय योजना अन्तर्गत निर्माणमा रहेको पार्क अहिले ६० प्रतिशत भौतिक प्रगति देखिएको छ । यो पार्क विराटनगर २ र ७ को सिमाना मा रहेको छ । मोरङ जिल्लाबाट प्रधानमन्त्री भएकाहरूको सम्झनामा यो पार्क निर्माण गरिँदैछ। मोरङ जिल्ल�. . .
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श�. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो �. . .
काठमाडौं । यतिबेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ । विहीबार चौथो दिन मन्त्रीहरुका कार्यकक्षमा भीडभाड देखिन्छ । काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुको भीड मन्त्रीहरुको कार्यकक्षमा खचाखच देखिन्छ । यही भीडमाझ समय मिलाएर मन्त्रीहरु आफ्ना मातहतका कर्मचारीहरुस. . .
विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १७ औँ व्याचका कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले एसईइ उत्तीर्ण गर्नुअघि देखिनै शिक्षादीप कलेज आफ्नो रोजाईमा परिसकेको बताएका छन् । गु. . .
भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ । उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर. . .
विराटनगर । चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्तर्गत उच्च अदालत विराटनगरले अन्तिम वर्ष तीन हजार २५४ मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मा हालसम्मको उच्च संख्याका मुद्दा थिए । कुल ७ हजार ४ सय ३७ वटा मुद्दा हेरिएको जनाइएको छ । अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका २ हजार ५ सय . . .
काठमाडौं । वरिष्ठ ज्योतिष एवं पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन् । राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको द�. . .