विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परिक्षा दिएको विद्यालय प्रशासनले जना. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने प्रयास सफल भएन । यसको प्रभाव विद्यालय पेरीफेरीका सबै खाले पसलहरुमा पुनः सुर्तीजन्य वस्तुको बिक्री खुल्ला रुपमा हुने कुरामा प¥यो । विराटनगर महानगरपालिकाका अधिकांश विद्यालयक�. . .
काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि बढाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस र कम्युनिष्ट एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत र समर्थन गर्ने निर्णय गरेको ह�. . .
काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यस सम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् । बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुँदा जोखिम लिन नसक्ने भन्द�. . .
काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारीमा देखिएका समस्याहरु समाधान गर्न सरकारले अपनाएको नीति तथा कार्यक्रम तथा बजेटले प्रभावकारी काम गर्न नसक्ने बताएका छन् । अध्यक्ष गिरीले अगामी आर्थिक वर्षको बजेटमा समेत सहकारीमा सुधार गर्ने कार्यक्रमहरु ल्याइएको भएपनि कार्यान�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर पार्टीको केन्द्रीय समितिको बैठकमा सांकेतिक विरोध जनाएका छन् । समीक्षा यात्राको प्रतिवेदनका विषयहरु सार्वजनिक गरेपछि विवादमा परेका महामन्त्री ढकालले केन्द्रीय समितिको ला�. . .
काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई स्वागत गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश शरण महतले जानकारी दि�. . .
विराटनगर । विराटनगरमा रहेको सीएमसी ग्लोबल क्याम्पसले विविएस चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । क्याम्पसमा अध्ययनरत विविएस चौथो वर्षका ३६ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा बोल्दै वक्ताहरुले विदाई भएर जाने लागेका विद्या. . .
वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश. . .
विराटनगर । विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ । पुर्वकै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको विराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यता�. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघ महिला उद्यम समितिले वित्तीय साक्षरता र व्यवस्थित लगानी योजनाको विषयमा जानकारीमुलक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । महिला उद्यमीहरुका लागि ‘फाइनान्सियल लिट्रेसी इन्भेस्मेन्ट एण्ड सिस्टमेटिक इन्भेस्टमेन प्लानिङ्ग’ को विषयमा जानकारी गराएको हो । सिद्धार्थ �. . .