काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले देशभर धर्ना तथा तालावन्दीको काम जारी राखेको छ । यसै सिलसिलामा युनियन केन्द्रिय समितिले सोमबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । त्यस्तै देशभरका शाखाहरुमा पन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष विभिन्न विपद् तथा जोखिममा परेका नौजना बालबालिकालाई उद्धार गरेको छ । जोखिममा रहेका बालबालिकालाई उद्धारपछि परिवारमा पुर्नस्थापनामा महानगरपालिकाले उद्धार गरेको हो । महानगरपालिकाले बाल उद्धार गरी परिवारमा पुर्नस्थापनाका लागि विभिन्न �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउ�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दापनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न �. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । शनिबार फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय अवार�. . .
इन्दु साह विराटनगर । दैनिक गार्मेन्टमा काम गरेर परिवारको जीविकोपार्जन चलाउँदै आएकी सरस्वती राजबंशी अहिले आफैं सहयोग माग्दै हिडिरहेकी छिन् । एकवर्ष अगाडी असारमा विराटनगर–१२ निवासी राजबंशीलाई पञ्चालीमा पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दियो । उनको खुट्टा तीन ठाउँ भाँचियो । काशीराज पौडे�. . .
अर्जुन थपलिया/ नेपाल न्युज बैंक सिरहा । गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा निर्माण गरेको ‘दलित नमूना बस्ती’ (दलितका लागि आवास भवन ) अहिलेसम्म प्रयोगमा आएको छैन । दलित आवासका लागि भनेर नेपाल सरकारको तराइ मधेस समृद्धि कार्यक्रमको २ करोड ५० लाख सहयोगबाट १५ वटा घर निर्माण गरिएको थियो । ती घरहरुम�. . .
धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घट�. . .
विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ । युवा तथा दक्ष अनुभवी प्राध्यापकहरुको समूहले संचालन गरिरहेको कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हो । विस २०७२ सालदेखि नयाँ व्यवस्थापन टिम आएसँगै कलेजले उत्कृष्ट नतिजा ल्याइ�. . .
काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा बृद्धि भएको पनि देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसक. . .
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० �. . .