समाचार

एनएमबी बैंक मधुमल्ला शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

मधुमल्ला । मोरङको मिक्लाजुङमा रहेको एनएमबी बैंक मधुमल्ला शाखाले एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच मिक्लाजुङ गाउँपालीका-१ मा रहेको जनता आधारभुत विद्यालय साजबोटेलाई शैक्षिक सामग्री सहयोग गरेको हो। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाँच थान ह्वाइट ब�. . .


विराटनगरमा ३० दिने मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान

इन्दु साह विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगरका विद्यालय र कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना अभियान सञ्चालन गरेको छ । जेठ २ गतेदेखि सुरु भएको सचेतना अभियान असार १७ गते सम्पन्न हुने भएको छ। कार्यक्रम विराटनगरका विद्यालयमा मात्रै नभएर विराटनगर महानगर आसपासका अन्य विद्याल�. . .


संविधान जोगाउन विद्रोह बाहेक विकल्प थिएन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान जोगाउन विद्रोहबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । आज ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रममा उनले विद्रोह गरेर मुलुकलाई सही दिशामा अगाडि बढाउन र कम्युनिस्ट आन्दोलनलाई जोगाउन विद्रोहबाहेक विकल्प नभएको बताएका हुन�. . .


एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँ आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाह. . .


डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ । शुक्रबार राजधानीमा एक समारोहका बिच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् । डा. केसीका अनेकौं अनुस�. . .


व्यक्तिगत लगानीमा बनेको नाला विराटनगर–११ का अध्यक्षले भत्काएको गुनासो

इन्दु साह विराटनगर । विराटनगर–११ जनपथ टोल नहर पूर्वतर्फका स्थानीयवासीले बनाएको ५० फिट नाला वडा अध्यक्ष समेतको संलग्नतामा भत्काइएको छ । स्थानीय सरकारले नागरिकका लागि विकास योजनामा प्राथमिकता दिनुपर्नेमा निजी लगानीका नाला बिना कारण भत्काएको गुनासो छ । बुधबार भएको वर्षामा पानीको निकास खोल्न भन्दै घ�. . .


विराटनगर–३ राजबंशी टोलको निकासका दुई विकल्प, प्राविधिक लागत तयार गरेर बुझाउन उपमेयरको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिका–३ बाढी तथा डुबान प्रकोपस्तरीकरणमा सूचिकृत छैन । तर, वर्षेनी वर्षात्को मौसममा विराटनगर–३ कन्चनबारीस्थित राजबंशीटोल र यससँग जोडिएका आसपासका दुईसय घरपरिवार प्रभावित बन्दछन् । हरेक वर्ष वर्षात्को पानी डम्पिङ हुने क्षेत्रको रुपमा परिचित बनेको यस टोलका स्थानीयले दिर्. . .


नेकपा एस अध्यक्षमा रस्साकस्सी, खनाल–भुसाल भेट चर्चामा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो महाधिवेशनको तयारीमा छ । विशेषगरी माधव नेपालपछि अबको अध्यक्षको भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । अध्यक्षमा भइरहेको रस्साकस्सीबीच झलनाथ खनाल र घनश्याम भुसालबीच सहमति भयो भन्ने चर्चा व्यापक थियो । तर दुई नेताबीच भएको भनिएको सहभति एक दिन पनि टिक्न नसकेक�. . .


मधेश प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सिंहले यही २१ गते विश्वासको मत लिने तय भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्. . .


उत्तर कोरियाद्वारा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

सियोल । प्योङयाङबाट फोहोर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ । दक्षिण कोरियाका. . .


देशमा केही पनि भएन भन्ने भाष्य गलत : प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भएपनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । शुक्रबा।र जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउ. . .


नेपालमा ‘प्राइड मन्थ’ मनाउने विषय विवादमा

काठमाडौं । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो । समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो । प्रहरीले करिब दुईसय जना मानिसलाई सडकमा निकालेर कुटेको थियो । त्य�. . .