ओबी मिडिया प्रा.लि.ले आफ्नो यात्राको १३ औं वर्षमा पाइला टेकेको छ । नागरिकसँगको सम्बन्ध र सम्पर्कमा रहेर आवर विराटनगर डटनेट अनलाइन संस्करणले खेलिरहेको भूमिकाको महत्व जनमनमा रहेको हामीलाई आभास छ । यद्यपी आफ्नो प्रशंसालाई आफैंले कोर्नु त उचित नहोला तर हामीसँग भर परेर सूचना सम्प्रेषणमा नागरिक तहबाट खोज�. . .
-राजन प्रसाद न्यौपाने नेपाली संस्कृति पूर्वको मोती राष्ट्रको इज्जत जनताको भरोसा विश्वमा नेपाली पहिचान बन्दैछौ ओबी तिमी अझै बढनु अगाडी निडर र निष्पक्ष भएर शुभकामना तिमीलाई । थाहा थिएन कसैलाई अन्योलमा थिए पूर्वेलीहरु त्यो बितेको दुर बेला अनलाइन मिडिया भनेर अनायसै तिमी उदायौ अन्तुको माथि देख�. . .
-सविना श्रेष्ठ विश्वासको एउटा खबर आउँथ्यो टोलमा आषाको सञ्चार हुन्थ्यो चोकहरूमा तिमी नबोल्नेहरूको आवाज तिमी नदेख्नेहरूको चित्र समाज रूपान्तरणको यो महान अभियानमा तिमी मेरो प्रेमी मेरो अपनत्व तिम्रा सबै अप्ठेरोहरूमा साथ तिम्रा खुसीहरूमा अपनत्व हर सफलताको शुभकामना ओबी सभ्यताको चिनारी भएर फ�. . .
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । विधान विपरित सदस्यता वितरण गरेको उल्लेख गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समितिले शुक्रबार साँझ तालावन्दी गरेको हो । युनियनले शनिवार विहान कार्यालय परिसरमा धर्ना समेत दिएको छ । युनियनले आफ्ना सबै शाखा, प्रदेश समितिहरुल�. . .
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानमा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागि परेको बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउनेगरी सरकारले �. . .
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज थप गरेको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानम�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाई कार्यक्रममा सहभागिता जनाएका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेल लगायतले रोपाईमा सहभागिता जनाएका हुन् । उक्त कार्यक्रममा राष्ट्रपति निवास एवम सचिवालयका कर्मचारीले सहभागी भई धान रोपेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष�. . .
काठमाडौं । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नात�. . .
काठमाडौं । वेस्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा सन् २०२४ को चलिरहेको टी-२० विश्वकपको फाइनल खेल आज हुँदै छ।बार्बाडोसको केन्सिङ्टन ओभलमा नेपाली समय अनुसार राति सवा ८ बजे हुने फाइनलमा भारत र दक्षिण अफ्रिका आमने सामने हुने छन् । दुवै टोली हालसम्म जारी प्रतियोगितामा अपराजित छन् । दक्षिण अफ्रिका पह�. . .
काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेमाथि ४–१ गोलको शानदार जित दर्ता गरेको हो । पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले धान उत्पादनमा जोड दिँदै कृषि पेसामा आकर्षण बढाएर युवा जनशक्ति स्वदेशमै रोक्नुपर्ने बताएका छन्। ‘कृषिलाई आकर्षक पेसाको रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गरौं भन्ने मेरो आग्रह छ’ राष्ट्रपति पौडेलले भनेका छन् । २१ औँ राष्ट्रिय �. . .
काठमाडौं । असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित चितवनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ म. . .