समाचार

मोरङमा विपद् जोखिम भईहाले के गर्ने ? पूर्व तयारी बारे (अभ्याससहितको भिडियो)

प्रेम देवान विराटनगर । पोखरीको एकछेउबाट बचाउ–बचाउ भन्दै हारगुहार गरिरहेका छन् केही मानिसहरु । उनीहरु कराएको सुनेर नेपाल आर्मीको उद्धार टोली बोट लिएर हतार–हतार पुग्छन् । ठुलो पोखरीबाट मानिसहरुलाई आर्मीको उद्धार टोलीले बोटको माध्यमबाट उद्धार गर्छन् । केही घाईते मानिस सहित घरपालुवा जनवार आर्मीको �. . .


सरकारी जग्गा अतिक्रमणमा संलग्नलाई कारबाही गर्न लेखाको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारी जग्गा निजीकरण हुन नदिन र जग्गा व्यक्तिको नाममा सार्ने, अतिक्रमण र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा शुक्रबार भएको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग हुनबाट रोक्न भूमि व्यवस�. . .


ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्�. . .


राजदूतहरुमाथि राजनीति : सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप

काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता वोलाउने निर्णय गरेपछि प्रतिपक्षी दलका नेताहरु आक्रोशित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितको गठबन्धन सरकारले राजदूतहरूप्रति राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएका हुन् । नितान्त बौद्धिक, प्राविधिक र अन्तर्राष्ट्रिय मामिलामा समेत स�. . .


क्यानलाई राखेपको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको. . .


भारतको प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो । एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए । उनले शुक�. . .


गाँजा अध्ययन नियमावली ल्याएर हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजन�. . .


विराटनगरमा ‘समर क्याम्प २०२४’ हुने

विराटनगर। विराटनगरमा डीपीएस स्कुलको आयोजनामा 'समर क्याम्प २०२४' हुने भएको छ। जेठ २७ गतेदेखि असार ७ गतेसम्म समर क्याम्प संचालन हुने भएको हो। ८ वर्षदेखि १६ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई विभिन्न खेलहरुको विशेष प्रशिक्षण दिने उदेश्यले समर क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक सुमित डंगोलल. . .


नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति

काठमाडौं । प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ का लागि बैंक र नेपाल प्रहरीबीच शुक्रबार सम्झौता भएको हो । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत �. . .


मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्न�. . .


रंगेली नगरपालिकामा तोडफोड, नगर प्रहरीमाथि आक्रमण

रंगेली । मोरङको रंगेलीमा नगररक्षक (नगरप्रहरी) माथि आक्रमण भएको छ । निजी विद्यालयले मनपरी शुल्क लिएको र शिक्षक छनोटमा समेत मनोमानी गरेको भन्दै नगरपालिका पुगेका उनीहरुले नगर प्रहरीमाथि आक्रमण गरेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहीबार नगरपालिका भित्र भएको घटनामा स�. . .


आइसीसी टी–२० विश्वकप क्रिकेट अमेरिकामा चलिरहँदा विराटनगरका सट्टेबाजको ‘चकमन्न’ धन्दा

विराटनगर । केहिवर्ष अगाडी यूएईमा आईपीएल क्रिकेटको सिरिज चलिरहँदा विराटनगरमा सट्टेबाजका बुकीमा अपराधको धन्दा मौलाएको थियो । यतिसम्मकी २०७७ असोज २६ गते राती विराटनगरका एकजना व्यक्तिलाई होटलमा बन्धक बनाएर कुटपिट गर्दै पैसा असुलिएको थियो । त्यो बेला युएईमा आईपिएल चलिरहेकोले विराटनगरमा त्यसको कनेक�. . .