समाचार

जताततै रोकिन्छन् बस, यात्रु तान्न दौडन्छन् सहचालक

विराटनगर । राजमार्गमा सार्वजानिक सवारीले यात्रु लिने होडमा तिव्र गतिसँगै जताततै बस रोकेर सडकमा हिड्नेहरुलाई सहचालकहरुले तानातान गर्दा दुर्घटना जोखिम बढ्ने गरेको बताएका छन् । मोरङको बेलबारी–३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजानिक सवारी चालकले सडक अनुशासन �. . .


अस्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी। अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैरनागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । “जुलाईबाट १२ महिनादेखि अस्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने. . .


छिचोलियो अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरूण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङको आज(मंगलबार) ब्रेक–थ्रु गरेका छन्। उनले आगामी आवमा नौं सय मेगावाट विद्युत थपगरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पु¥याउने उल्लेख गर्दै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका �. . .


रकम ठगी वा असुली कार्यमा संलग्न आठ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधव नारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो । विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्र. . .


कांग्रेसले उत्ताउलोपन देखायो : सांसद योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए । ‘कांग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थि. . .


कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न सांसद सुवालको माग

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुस. . .


जर्सी लगाएका सांसद झाले भने, ‘सच्चा देश क्रिकेट टोलीमा मात्रै छ’

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदभित्रै देश नभेटिएको आरोप लगाएका छन् । उनले सदनमा एकले अर्कालाई सिद्ध्याउने प्रयत्नमा लागेको भन्दै सदनभित्र भन्दा राष्ट्रिय क्रिकेट टोलीमा मिलेको देश पाइने व्यङ्ग्य गरे । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले अमेरिकन एक . . .


संखुवासभामा बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका- ११ सभाखोलाबाट बिष्फोटक पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोमबार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले को.१७ प ११८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खाँदबारी नगरपालिका- ९ त�. . .


इलाममा बोलेरो गाडीलाई खोलाले बगाउदा एक बालकसहित २ जनाको मृ*त्यु

इलाम । इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थितमा बोलेरो गाडीलाई खोलाले बगाउदा एक बालकसहित २ जनाको मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु. १ च ९४९१ नम्बरको बोलेरो गाडीलाई रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले गाडी बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै ख�. . .


पर्वतारोही निर्मल पूर्जालाई नेपाल आउन रोक लगाउन सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई नेपालमा आउन बन्देज गर्नुपर्ने माग गरेका छन् । मंगलबार संघीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद बजगाँईले पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप पूर्जामाथि लगाएको, पूर्जा आफैंले �. . .


घरघरमा पुगेर विराटनगरमा अपाङ्गता भएका व्यक्तिको गणना

इशु पन्त विराटनगर। विराटनगर महानगरपालिकामा फरक क्षमता भएका व्यक्ति अर्थात् अपाङ्गता गणना सम्पन्न भएको छ । महानगरपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन संस्थाको सहकार्यमा तथ्याङ्क संकलन गरिएको हो। हरेक वडामा घरमै पुगेर तथ्याङ्क संकलन गर्ने काम गरिएको हो । आर्थिक वर्ष २०८०\२०८१ मा महानग. . .


मनसुनको पूर्वतयारी प्रभावकारी बनाउन ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले यस वर्षको मनसुनबाट हुनसक्ने मानवीय र भौतिक क्षति कम गर्नलाई सरकारलाई पूर्व तयारी प्रभावकारी बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका सांसद रघुजी पन्तले मंगलबारको प्रतिनिधि सभा बैठकमा मनसुनको समयमा बाढि पहिरो र डुबानबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीनै तहका सरकार. . .