विराटनगर । मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित गरेको छ। शनिबार डिपिएस स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पणलाई १-० गोलको अन्तरले पराजित गरेको हो। दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको डिपिए. . .
काठमाडौं । निर्मल पुर्जा एक प्रख्यात नेपाली पर्वतारोही हुन् । उनले अनौठा विश्व कीर्तिमान कायम गरिसकेका छन् । सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखिसकेका उनी केही दिनयतादेखि चर्को आलोचना खेपिरहेका छन् । सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिमम�. . .
विराटनगर । नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विराटनगर-११ स्थित नेपाल विजिनेस कलेजमा आयोजना गरेको कार्र्यक्रममा बाल कलाकार आज्ञा राईलाई सम्मान गरिएको थियो । कलाकार राईलाई अग्रज साहित्यकार देवी पन्थी, मधु पोखरेल, वडाध्यक्ष तीर्थेन्द्�. . .
विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर-१० ट्राफिक चोक नजिकै रहेको कलेज विराटनगर-२ बरगाछी चोकस्थित नयाँ भवनमा सरेको हो। नयाँ आएको व्यवस्थापकीय टिमले अनुभवी र दक्ष शिक्षकहरू राखेर नयाँ शैक्षिक सत्रबाट बीएससी सिएसआइटी र बी. . .
काठमाडौं । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भूपू ब्रिटिस गोर्खा सैनिकहरुको माग सम्बोधनको लागि सर्वोच्च अदालतमा रिट निवेदन गरेको छ । काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा भूपू ब्रिटिस गोर्खाहरुको त्रिपक्षीय सन्धिको मर्म र भावअनुसार समान पेन्सन र अन्य मागहरुको सम्बोधन नभएको भन्दै रि�. . .
काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ म�. . .
काठमाडौं । यातायात व्यवस्था विभागले समयमै काम नगरि दिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नु परेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ । विभागले छपाई. . .
काठमाडौं । पछिल्लो समय नेपालका सहकारीहरुमा समस्या र विश्वसनीयतामा देखिएको संकटप्रति सहकारी अभियन्ता महेन्द्र गिरीले १० बुँदामा टिप्स दिएका छन् । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख समेत रहेका गिरीले सानो सानो लगानी गर्न, ऋणलाई बोझ नसम्झन, संस्थाको जगेडा कोषलाई मजबुत बना. . .
काठमाडौं । भारत र बंगलादेश बीच आइसीसी टी-२० विश्वकपअन्तर्गत अभ्यास खेलमा आज भेट हुँदैछ । न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ । टी-२० विश्वकप सुरु हुनुअघिको यो अन्तिमअभ्यास खेल हो । भारतीयक्रिकेटर विराट कोहलीन्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खे. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण �. . .
-युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । जुनसुकै उत्सव वा महोत्सव खुलमखुल्ला मनाइन्छ । सन्देश प्रवाह गर्न वा कुनै कुराको प्रवद्र्धन गर्न, प्रचार प्रसार गर्न, जगेर्ना गर्न र सार्वजनिक गर्न उत्सव मनाइन्छ । तर अग्रेजी पात्रो अनुसार जुन महिना आफैंमा एक उत्सव भइसकेको छ । दशकौंदेखि विश्वभर जुन महिनालाई सप्. . .
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाईटेड मेवाखोला हाईड्रोपावरबाट प्रभावित क्षेत्रका बासिन्दाको क्षति एकिन गरी क्षतिपूर्ति प्रदान गर्न बिहिबार स्थलगत अनुगमन भएको छ । मेरिङदेन गाउँपालिका उपप्रम. . .