ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ

<span class='c1'>ज्यान मार्ने उद्योग मुद्धाका</span> <span class='c2'>फरार प्रतिबादी  पक्राउ</span>

विराटनगर ।ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका गिरीलाई हिजो सम्मानित जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको छ ।सम्मानित उच्च अदालत बिराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष ७ महिना ४ दिन कैद भई लगत नं.- ९४३६ मा कैद बेरुजु रहि सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्