प्रतिबन्धित औषधी सहित एकजना पक्राउ

<span class='c1'>प्रतिबन्धित औषधी सहित</span> <span class='c2'>एकजना पक्राउ</span>

धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ देउराली बस्ने वर्ष २४ का अनम राईलाई प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

मंगलबार बेलुकी साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनलाई घरकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट प्रतिबन्धित ट्रामाडोल ४ हजार २ सय ५० ट्याब्लेट र स्पास्पेन ४ हजार ३ सय ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका राई हाल इलाका प्रहरीका कार्यालय धरानको नियन्त्रणमा छन् । घटना सम्बन्धमा प्रहरीले भने थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्