Admin_OB

विराटनगरको शिक्षादीप कलेजलाई राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार

विराटनगर असार ८, विराटनगरको प्रतिष्ठित शिक्षादीप कलेजलाई राष्ट्रिय शिक्षा उत्कृष्टता पुरस्कार २०२५ प्रदान गरिएको छ। काठमाण्डौमा आयोजित समारोहमा फोकस नेपालका तर्फबाट पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले शिक्षादीप कलेजलाई सम्मान गरेका छन्। यो सम्मान कलेजको न�. . .


विराटनगरमा सञ्चार विधेयक २०८१ विषयक सरोकारवालाबीच समिक्षात्मक छलफल सम्पन्न

विराटनगर, असार ८ , कोशी प्रदेशमा सञ्चारसम्बन्धी कानुनी संरचना निर्माणका लागि तयार गरिएको “कोशी प्रदेश आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१” माथि आज विराटनगरमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ। साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजनामा होटल रुबिज, विराटनगरमा सम्पन्न उक्त छलफलमा सञ�. . .


पहलगाम आक्रमणको दुई महिनापछि दुई जना पक्राउ

कश्मिरको पहलगाममा अप्रिल २२ मा भएको भीषण आतंकवादी आक्रमणको करिब दुई महिनापछि भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सीले घटनासँग सम्बन्धित दुई व्यक्तिलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा यी दुई व्यक्तिले आक्रमणमा संलग्न तीन आतंककारीलाई आश्रय दिएको तथा सहयोग गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरू. . .


सांसद अमरेश सिंहले दिएको अभिव्यक्तिका कारण बैठकमा एकाएक हंगामा, के भएको थियो ?

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए । उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ल�. . .


एसीसी यु-१६ इस्ट जोन कप अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो

सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .१६.३ ओभर बाँकी छँदा भेट्टायो । नेपाललाई लक्ष्यसम्म पुर्‍याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरूदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनल�. . .


विराटनगरको नोवेल क्यान्सर अस्पतालमा क्यान्सर सर्भाइवर तथा परामर्श समुहलाई स्वागत सहितको अन्तरक्रिया

विराटनगर ,असार ८ क्यान्सरको उपचारमा रहेका विरामीहरु र भर्खरै क्यान्सर पत्ता लागेका विरामीहरुलाई मानसिक शक्ति प्रदान गरी क्यान्सर जित्न सकिन्छ भन्ने विस्वास जगाउन क्यान्सर जितेर निको भएका व्यक्तिहरुले गर्ने परामर्श अत्यन्त प्रभावकारी हुने गर्दछ । यसै क्रममा मोरङ्ग तथा सुनसरीका क्यान्सर जितेका क�. . .


मेरिल्याण्ड कलेज विराटनगरलाई फोकस नेपालको सर्वोत्कृष्ट कलेज सम्मान

विराटनगर असार ७ , व्यवस्थापन शिक्षामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै विराटनगरस्थित मेरिल्याण्ड कलेजलाई फोकस नेपालले देशभरिका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्टको रुपमा सम्मान गरेको छ। एक भव्य समारोहका बीच नेपाल आर्मी क्लब, भृकुटी मण्डप, काठमाण्डौमा आयोजित कार्यक्रममा सम्माननीय पूर्व प्रधानमन्. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशास. . .


नेपाल प्रिमियर लिग सिजन २ को लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गर्यो

नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गरेको छ । टोलीले राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ भने उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन्�. . .


सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसंग ३४ रनले पराजित

नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपाललाई शुक्रबार भएको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डले ३४ रनले पराजित गरेको हो। पराजित भएसँगै नेपालले सिरिज जित्न भने असफल भयो। सिरिजका चार मध्ये नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा प�. . .


अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस म. . .


कारागारबाट रविले लेखे सार्वजनिक अपिल, “नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजना”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। लामिछानेले एक सार्वजनिक अपिलमार्फत आफूमाथि लगाइएका आरोपहरूलाई खण्डन गर्दै हालको घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाको हिस्सा. . .